मुलुक चलाउने जिम्मेवारी बाकेका ठूला तीन पार्टीले सत्ता पाउँदा गरेको चरम ज्यादतिबाट निरास भएको जनमतमा रवि लामीछाने वा उनको पार्टी परेको हो, त्यो पार्टीको नाममा जनमत परेको होइन। निर्वाचनको क्रममा उनीप्र...
डडेलधुरामा सातपटक निर्वाचन जितेका, पाँचपटक प्रधानमन्त्री र दुई-तीनपटक कांग्रेस पार्टीका सर्वेसर्वा सभापति रहेका शेरबहादुर देउवाविरुद्ध गुल्मीबाट गएको, जनताले नचिनेको एक सामान्य युवाले १३ हजार मत पाएर...
संसदीय विपक्षी दलको नेता संवैधानिक परिषद्को पदेन सदस्य हुने हुँदा कांग्रेसले सरकारलाई विश्वासको मत दिने र विपक्षी दल पनि हुन खोज्ने दोहोरो चरित्र र दाउ देखाउन पाइँदैन।
एकल पार्टीको अस्तित्व, हैसियत र बुतामा निर्वाचन लड्ने हिम्मत किन हरायो र गठबन्धनको लहर चल्यो? वर्तमानको जल्दोबल्दो यस्तो प्रश्नले हामीलाई विगत एकपटक फर्केर हेर्न लगाउँछ।
बेलायतकी महारानीलाई शासनमा अधिकार थिएन। तर आफ्को कार्यकालमा उनको मिजास र प्रभावबाट सबै १५ जना ब्रिटिस प्रधानमन्त्रीहरू उत्साही, भरोसापूर्ण र प्रभावित रहेका पाइन्छ।