इतिहास कुनै पनि मुलुक बुझ्ने सामग्री हो। जसले आफ्नो पृष्ठभूमि, यात्राको गति, आरोह/अवरोहको वेग मापन गर्न सघाउँछ। साथै गल्ती र कमजोरीको निर्मम समीक्षा गरी आगामी दिनमा कसरी अघि बढ्ने भन्ने शिक्षासमेत प्र...
तपाईले आफ्नो जन्म दिन मनाइदिएकै भरमा १४७ वटा गाई/बाछा पालिन्छन् भने किन गोठसम्म नपुग्ने त्यो दिन मनाउन ? उत्तमको प्रश्न हुने गर्छ ‘ह्याप्पी बर्थ डे’ वालाहरूसँग।
कागेश्वरी क्षेत्र वास्तवमै अर्गानिक पर्यटकीय क्षेत्र बन्ने योग्यता राख्छ। तारेभिरको काखमा अवस्थित यो क्षेत्र शिवपुरी, मणिचुड,
जहरसिंह पौवा हुँदै नगरकोटसम्म एउटै पेरिफेरीको प्याकेज निर्माण गर्न सक्ष...
कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशका पशु पालक कृषकका लागि गोठालो भत्ता सुरु गरेको छ। मासिक १५ सय रुपियाँ उपलब्ध गराइने यस्तो भत्ता माग गर्दै जुम्लाबाट मात्र २६५ गोठालाको निवेदन परेको छ। यस्ता निवेदन...
जसलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरखराम सार्कीको पनि उत्तिकै सहयोग प्राप्त छ। सुरेश पनि भारतमै काम गर्न गएका थिए। उनलाई पनि नेपालबाट फोन गरेर बोलाइएको थियो। जसले बोलायो उसैले पढ्न हौस्यायो र...
गरिबी निवारणका धेरै कार्यक्रम छन् सरकारसँग। गरिबी निवारण जोडिएको मन्त्रालय नै खडा छ। केही समयअघिसम्म गरिबी निवारण कोष नै खडा थियो। यसरी गरिबी निवारण गर्ने क्रममा आफूले थुप्रै गरिबका घर बनाइदिएको दाबी...
असाध्यै शक्तिशाली ठान्दै कसैसँग पनि झुक्न नमान्ने अहं पालेर अघि बढेका भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी किसानसामु भने गल्याकगुलुक हुनुले अन्नदाताको शक्ति कस्तो हुन्छ भन्ने पुष्टि भएको छ।
न नेपाली पैसाप्रति भरोसा न त नेपाली टावरले नै चिन्ने। हुँदाहुँदा जीवनस्तर उकास्न ल्याइएको बाटोले समेत धोका दियो। पञ्चेश्वर आयोजना त झन् गफाडीको राजै भएर निस्केपछि पञ्चेश्वरबासी कसैलाई पनि विश्वास नगर्...