अहिले सुकुमबासीविरुद्ध खासगरी सामाजिक सञ्जालमा देखिने ‘खुच्युउँ...’ ले महानगर प्रमुखलाई केही क्षणको न्यानो त देला तर यसले कालान्तरमा निम्त्याउने भनेको विद्रोह नै हो। अहिलेलाई यति बुझे पुग्छ।
ओद्राहा त्यही दुःखी गाउँ हो जहाँ २ वर्षपहिले मात्र घरैपिच्छे घाइते भएका थिए। गाउँभरिका युवा बटुलेर ठेकेदारले नै रिजर्भ गरी पन्जाब लैजान लागेको बस पल्टेपछि एक जनाको मृत्यु भएको थियो भने प्रायः सबै घाइत...
आज हामी वैयक्तिक स्वतन्त्रताको अधिकार निर्वाध उपयोग गरिरहेका छौँ। कतैबाट मानव अधिकार उल्लङ्घन भएमा त्यसका लागि खबरदारी गर्ने संयन्त्रहरू निर्माण भएका छन्।
गर्न चाह्यो र वातावरण अनुकूल भयो भने जिससले गर्न सक्ने धेरै काम छन्। यस्तो थलोमा समावेशी÷समानुपातिक नेतृत्व हुनु उपयुक्त हुन्थ्यो तर संविधानप्रदत यस्तो प्रतिबद्धता यहाँ पनि अनुत्तीर्ण भयो।
जो राज्य र दलहरूको नियोजित विभेदमा परेका छन्, तिनै समुदायले पनि आफ्नैमाथि सकेसम्म भेद गरे। अर्थात आफूले सक्ने ठाउँमा पनि उनीहरूले समानता कायम राख्न रुचि देखाएनन्।
२०७९ को निर्वाचनमा एक पारालिङ्गी पुरुष र एक पारालिङ्गी महिला वडा सदस्यमा निर्वाचित भएका छन्। मितिनीको तथ्याङ्क अनुसार मुलुकको सिङ्गो शासनसत्तामा यौनिक अल्पसङ्ख्यकको सहभागिता यिनै २ सदस्यले धानेका मान्...
गठबन्धनका कारण अनुमान गरिए जति महिलाको सङ्ख्या घटेन। तर यो सकारात्मक सङ्केत हुँदै हैन किनकि यसले राजनीतिमा लैङ्गिक समानताको गतिलाई ५ वर्षअघिकै ठाउँमा रोकिन बाध्य पार्यो। बढ्न सक्ने सङ्ख्यामा अङ्कुश ल...