मिथिलेश यादव मिथिलेश यादव
मुठभेडतर्फ उन्मुख मधेस राजनीति
राजनीति
Clock २८ कार्तिक २०८२ | ६ मिनेट पाठ
मुठभेडतर्फ उन्मुख मधेस राजनीति
समयमै निकास नखोजिए मधेस थप मुठभेडतर्फ जान सक्छ । प्रदेश प्रमुख र सभामुखले तटस्थ पदलाई सोहीअनुरुप प्रयोग गर्न नसक्दाको परिणाम आजको अवस्था हो ।
Whatsapp
बहुमतको दम्भ देखाए सामना गर्छु: सभामुख
अन्तर्वार्ता
Clock २५ कार्तिक २०८२ | ४ मिनेट पाठ
बहुमतको दम्भ देखाए सामना गर्छु: सभामुख
अब, बहुमतको दम्भ र आडमा कसैले महाअभियोग लगाउँछ भने म ‘फेस’ गर्न तयार छु । गर्छु । तर, यो भयो भने सन्देश राम्रो जाँदैन ।
Whatsapp
शपथ गराउन प्रदेश प्रमुखलाई मैले नै दबाव दिएकै हुँ: मुख्यमन्त्री यादव
राजनीति
Clock २५ कार्तिक २०८२ | २ मिनेट पाठ
शपथ गराउन प्रदेश प्रमुखलाई मैले नै दबाव दिएकै हुँ: मुख्यमन्त्री यादव
मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद बढेपछि नवनियुक्त मुख्यमन्त्रीले शपथका लागि आफैँले दवाव दिएको खुलासा गरेका छन् ।
Whatsapp
मधेसमा एमाले बाहेकको समीकरण !
राजनीति
Clock २३ कार्तिक २०८२ | ४ मिनेट पाठ
मधेसमा एमाले बाहेकको समीकरण !
कांग्रेस, जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिएका छन् ।
Whatsapp
‘मोन्था चक्रपात’बाट जोगिन मधेस प्रदेशमा अलर्ट
समाज
Clock १२ कार्तिक २०८२ | २ मिनेट पाठ
‘मोन्था चक्रपात’बाट जोगिन मधेस प्रदेशमा अलर्ट
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बसेको प्रदेशस्तरीय विपत् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले तीन वटै सुरक्षा निकायलाई 'अलर्ट' मा बस्न...
Whatsapp
मिर्चैया आक्रमण: राजनीतिक दबाबमा आरोपी छुटेको पीडितको आरोप, प्रहरी भन्छ- ‘संलग्नता देखिएन’
समाज
Clock ०६ कार्तिक २०८२ | २ मिनेट पाठ
मिर्चैया आक्रमण: राजनीतिक दबाबमा आरोपी छुटेको पीडितको आरोप, प्रहरी भन्छ- ‘संलग्न...
सिरहाको मिर्चैयामा एक परिवारमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले राजनीतिक दबाबमा छाडेको पीडित पक्षले आरोप लगाएको छ।
Whatsapp
जनकपुरको सोनारपट्टीमा गोली चल्यो
अपराध
Clock ३१ असोज २०८२ | १ मिनेट पाठ
जनकपुरको सोनारपट्टीमा गोली चल्यो
जनकपुरको सोनारपट्टीमा गोली चलेको छ । एक सुन चाँदी व्यवसायीको पसलमा छापा मार्न पुगेको प्रहरीलाई अवरोध गरेपछि गोली चलेको हो ।
Whatsapp
सडक डिभिजन कार्यालय लहानका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
समाज
Clock २९ असोज २०८२ | १ मिनेट पाठ
सडक डिभिजन कार्यालय लहानका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
आयोगले इन्जिनियर दाससहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सवइन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कवारीविरुद्ध मुद्दा दायर गरेको हो ।
Whatsapp
मधेसका मुख्यमन्त्री सतीस सिंह र प्रदेश सांसद साहले जनमत पार्टी छाडे
राजनीति
Clock २९ असोज २०८२ | १ मिनेट पाठ
मधेसका मुख्यमन्त्री सतीस सिंह र प्रदेश सांसद साहले जनमत पार्टी छाडे
मुख्यमन्त्री सतीस सिंह र प्रदेश सांसद त्रिभुवन साह जनमत पार्टी परित्याग गरेर नव गठित जनस्वराज पार्टी प्रवेश गरेका छन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस