अहिलेको निर्वाचन प्रणाली खिचडी निर्वाचन प्रणाली रहेको जिकिर गर्दै उनले दुनियाँको ७१ देशमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली छ । जहाँ उम्मेदवार र दलले पैसा खर्च गरेर चुनाव लड्न नपर्ने व्यवस्था रहेको उन...
नेपाली कांग्रेस र मुख्यमन्त्री सिंह आबद्ध जनमत पार्टीले समेत सरकारबाट समर्थन फिर्ता लिइसकेपछि अल्पमतमा परेका मुख्यमन्त्री सिंहले आफूलाई पूजापाठमा व्यस्त बनाएका हुन्।
सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबिच झडपको क्रममा प्रहरीले चलाएको गोली लागेका एक जनाको मृत्यु भएको भएको छ।
राजमार्गको धुलोमा सास फेर्न बाध्य लहानका शंकर साह आजित भैसकेको छन् । झन्डै पाँच वर्षदेखि निर्माणाधीन चार लेन सडक छेवैको लहानमा पसल गर्दै आएका उनी हिउँदमा धुलो र वर्षामा हिलो झेल्न बाध्य छन् ।
ठाकुरमाथि सोमबार साँझ साढे ८ बजे मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहका स्वकीय सचिव सतिशचन्द्र सिंहसहितका व्यक्तिले कुटपिट गरेको उनका परिवारले बताए ।