मिथिलेश यादव मिथिलेश यादव
मधेसको मुख्यमन्त्रीमा सात दलको सहमति, सार्वजनिक गरेनन् नाम
राजनीति
Clock १८ मंसिर २०८२ | १ मिनेट पाठ
मधेसको मुख्यमन्त्रीमा सात दलको सहमति, सार्वजनिक गरेनन् नाम
मधेस प्रदेशमा सात राजनीतिक दलले छलफल पछि नयाँ मुख्यमन्त्रीका नाममा सहमति जुटाएका छन्।
Whatsapp
जेन-जीसँगको वार्ता पथलैयामा जारी
राजनीति
Clock ०५ मंसिर २०८२ | १ मिनेट पाठ
जेन-जीसँगको वार्ता पथलैयामा जारी
केहीबेर अघि प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्तरका सुरक्षा प्रमुखहरूको उपस्थितिमा वार्ता सुरु भएको हो ।
Whatsapp
सिमरालाई शान्त पार्न वार्ताको पहल
राजनीति
Clock ०४ मंसिर २०८२ | ३ मिनेट पाठ
सिमरालाई शान्त पार्न वार्ताको पहल
प्रजिअले वार्ताबाट समस्याको समाधान गर्न आह्वान गरे । प्रजिअको आह्वानपछि प्रशासन र जेन-जी समूहबीच वार्ता प्रक्रिया अघि बढेको छ ।
Whatsapp
खुल्ला दिसामुक्त क्षेत्रका ४२ सय घरधुरी शौचालयविहीन  !
समाज
Clock ०३ मंसिर २०८२ | ४ मिनेट पाठ
खुल्ला दिसामुक्त क्षेत्रका ४२ सय घरधुरी शौचालयविहीन !
त्यो बेलाको खुल्ला दिसामुक्त घोषणालाई गिज्याएको छ । त्यतिमात्र नभई त्यो बेलाको अनियमिततालाई पनि छताछुल्ला पारिदिएको छ ।
Whatsapp
‘सिमरा तनाव एमालेको नियोजित षड्यन्त्र’
राजनीति
Clock ०३ मंसिर २०८२ | १ मिनेट पाठ
‘सिमरा तनाव एमालेको नियोजित षड्यन्त्र’
सिमरामा कर्फ्यू लगाउने अवस्थामा पुगेको तनावको कारक एमाले भएको जेन-जी मधेस प्रदेश संयोजक शिव यादवको दाबी छ ।
Whatsapp
प्रदेश सभा बैठकमा सभामुखमाथि अविश्वासको प्रस्तावबारे छलफल
राजनीति
Clock ०३ मंसिर २०८२ | १ मिनेट पाठ
प्रदेश सभा बैठकमा सभामुखमाथि अविश्वासको प्रस्तावबारे छलफल
मधेस प्रदेश सभा बैठकमा सभामुखमाथि अविश्वासको प्रस्तावबारे छलफल सुरु भएको छ । प्रदेशसभाका सचिव वासुप्रसाद कोइराला जनकपुरधाम पुगेर बैठक सञ्चालन गरेका हुन् ।
Whatsapp
कर्फ्यू नै लगाउनुपर्ने गरी के भएको थियो सिमरामा ?
राजनीति
Clock ०३ मंसिर २०८२ | २ मिनेट पाठ
कर्फ्यू नै लगाउनुपर्ने गरी के भएको थियो सिमरामा ?
अहिले सिमरा विमानस्थल पूर्णरुपमा बन्द गरी उडन र अवतरण रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
Whatsapp
सभामुखले कारबाही गरेका पाँच प्रदेशसभा सदस्यको पुर्नवहाली
राजनीति
Clock ०१ मंसिर २०८२ | १ मिनेट पाठ
सभामुखले कारबाही गरेका पाँच प्रदेशसभा सदस्यको पुर्नवहाली
सोमबार न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले सुनुवाइ गर्दै कारबाही किन गरेको भन्दै कारण देखाउ अल्पकालीन जारी गरेको हो ।
Whatsapp
सभामुख र मुख्यमन्त्रीलाई बरखास्त गर्न माग गर्दै मसाल जुलुस
राजनीति
Clock २९ कार्तिक २०८२ | १ मिनेट पाठ
सभामुख र मुख्यमन्त्रीलाई बरखास्त गर्न माग गर्दै मसाल जुलुस
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सभामुख रामचन्द्र मण्डलको बर्खास्तीको माग गर्दै सातदलले मसाल जुलुस प्रदर्शन गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस