मिथिलेश यादव मिथिलेश यादव
सत्यनारायणसँग शारडाको जन्मदिन: आवास खर्च हस्तान्तरण
समाज
Clock १७ पौष २०८२ | ५ मिनेट पाठ
सत्यनारायणसँग शारडाको जन्मदिन: आवास खर्च हस्तान्तरण
सत्यनारायणलाई कस्तो सहयोग गर्दा उनको पढाइ निरन्तर गर्न सजिलो हुन्छ भन्ने जिज्ञासा राखे। ‘शुल्क त छात्रवृत्तिबाटै व्यवस्थापन भएको छ, बस्न र खानको खर्च जुटाउन सके ठूलो सहयोग हुन्छ,’ भन्ने जानकारी पाएपछि...
Whatsapp
सुखीपुरमा प्रेम विवाह विवादले झडप, केटा पक्षका एकजनालाई भेन्टिलेटरमा राखेर उपचार हुँदै
समाज
Clock १३ पौष २०८२ | १ मिनेट पाठ
सुखीपुरमा प्रेम विवाह विवादले झडप, केटा पक्षका एकजनालाई भेन्टिलेटरमा राखेर उपचार...
सिरहाको सुखीपुर नगरपालिका–६ खरहीटोलमा प्रेम विवाह प्रकरणलाई लिएर केटा–केटी पक्षबीच झडप भएको छ । झडपमा प्रेम विवाह गरेका राजकिशोर यादवका काका देवप्रसाद यादव गम्भीर घाइते भएका छन् ।
Whatsapp
चिसो बढेपछि न्यानो उपहार बाँड्दै लहान
समाज
Clock १२ पौष २०८२ | २ मिनेट पाठ
चिसो बढेपछि न्यानो उपहार बाँड्दै लहान
चार दिनदेखि चलेको पछिया हावा र शीतलहरका कारण कष्टकर बनेको विपन्न वस्तिका व्यक्तिहरुलाई लहान नगरपालिकाले न्यानो कम्वल वितरण सुरु गरेको छ ।
Whatsapp
सभामुख छान्न आइतबार निर्वाचन
राजनीति
Clock ०२ पौष २०८२ | १ मिनेट पाठ
सभामुख छान्न आइतबार निर्वाचन
मधेस प्रदेश सभाको सभामुख चयन गर्न आइतबार निर्वाचन हुने भएको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले पुस ६ गते आइतबार सभामुखको लागि निर्वाचन हुने सदनलाई जानकारी गराईन्।
Whatsapp
मिथिला मौलिक लोककला ‘अरिपन’
धर्म/संस्कृति
Clock २७ मंसिर २०८२ | ४ मिनेट पाठ
मिथिला मौलिक लोककला ‘अरिपन’
मिथिलाको लोक संस्कृतिमा अरिपनको महत्व गहिरो छ । अरिपन विशेष गरी शुभ अवसरहरूमा बनाइन्छ । यो चामलको पीठो पानीमा मिसाएर बनाइन्छ, र यसलाई रंगाउन बेसार र सिन्दूर प्रयोग गरिन्छ ।
Whatsapp
लोसपासहित मधेस केन्द्रित तीन दल एक हुँदै
राजनीति
Clock २४ मंसिर २०८२ | १ मिनेट पाठ
लोसपासहित मधेस केन्द्रित तीन दल एक हुँदै
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा), जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरण गर्न तीनै दलका अध्यक्षले निर्णय गरेका छन् ।
Whatsapp
मधेसमा अघिल्लो सरकारका सबै निर्णय बदर
राजनीति
Clock २१ मंसिर २०८२ | १ मिनेट पाठ
मधेसमा अघिल्लो सरकारका सबै निर्णय बदर
कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सबै निर्णय बदर गरेको छ ।
Whatsapp
मधेस सरकारका मुख्य न्यायाधिवक्ता बरखास्त
राजनीति
Clock २१ मंसिर २०८२ | १ मिनेट पाठ
मधेस सरकारका मुख्य न्यायाधिवक्ता बरखास्त
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४)(ख) बमोजिम मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोलाई पदमुक्त गरेका हुन्।
Whatsapp
लहानमा २८ विद्यालय सम्मिलित टी-२० क्रिकेट
खेल
Clock २० मंसिर २०८२ | २ मिनेट पाठ
लहानमा २८ विद्यालय सम्मिलित टी-२० क्रिकेट
प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेका क्रेकेट खेलाडीहरूको पहिचान गरी उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने यादवले विश्वास व्यक्त गरे ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस