०७६ कात्तिक ६ गते साँझ धनुषा क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका २२ वर्षीय शिवराज श्रेष्ठले बन्धक बनाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै ०७६ फागुन १९ गते निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषा...
मधेश प्रदेश सरकारले बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योग मैत्री वातावरणविनाको समृद्धिको परिकल्पना गर्न नसकिने बताए।
असार २८ गते वीरगन्ज महानगरपालिका –१६ रजतजयन्ती चोकबाट प्रहरीले मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकलाई स्रोत नखुलेको २० लाख नेपाली रुपौयाँसहित पक्राउ गर्यो।
मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रममा सुशासन कायम गर्न विशेष जोड दिएको छ। त्यसका लागि प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र र जनलोकपाल आयोग गठन गरिएको छ।
उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ। भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने जसपाका केन्द्रिय कार्यालय प्रमुख प्...