मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको नाम मधेस प्रदेशका ६ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ।
पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा खण्डको औरही र दरहैया गाउँको बीचमा पर्ने गागन पुल नबन्दा स्थानीय सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन्। सम्झौता भएको अढाई वर्ष बित्दासमेत पिल्लर मात्र ठड्याइएको...
सवारी साधन चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ च ७५७७ नम्बरको एम्बुलेन्सको बिरामी बोक्ने सिटमा राखिएको पाँच बोरा तयारी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पीडित परिवारलाई प्रति परिवार २५ किलो चामल, नुन, तेल, दाल र तत्काल ओत लाग्न त्रिपाल वितरण गरेको मेयर चौधरीले बताए। हाती पीडित परिवारलाई घर बनाउन सहयोग स्वरुप जस्ता पाता समेत दिने योजना रहेको उनले बताए।