घरजग्गा कारोबारमा सुधार आएको छ। अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर जग्गाको कारोबारबाट संकलन हुने राजस्वमा वृद्धि भएको भूमि व्यवस्था कार्यालयले जनाएको छ।
सिरियाका पूर्वशासक बसर अल असदको सत्ताच्युतपछि लगभग आधा शताब्दी बढी समय सत्तामा रहेका असदहरूको सम्पत्तिको खोजी हुन थालेको छ। आधा शताब्दीमा विभिन्न क्षेत्रमा अर्बौं डलर लगानी गरिएको हुनसक्ने आशंकाका साथ...
नेपालको प्रतिष्ठित व्यापारिक घराना ज्योति समूह विभाजन भएको छ। ज्योति समूहलाई पद्मज्योति समूहमा रूपान्तरण गरी विकास र सिर्जनशीलताको नयाँ यात्रा सुरु भएको घोषणा गरेका छन्।
स्कुटर दुर्घटनामा परि बाबु छोरीको मृत्यु भएको छ। गुलरिया नगरपालिका–६ अस्पताल नजिक हुलाकी सडकखण्डमा रोकी राखेको टेक्टरमा स्कुटर ठोक्किएर आईतबार दिउँसो दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको हो।