देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्त...
नेपाल जनसम्पर्क समिति बेल्जियमको कार्यक्रमको सिलसिलामा भाग लिन लुभेन पुगेकी परराष्ट्रमन्त्री देउवाविरुद्ध बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।
प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकबाट अध्ययन बिदामा भइरहेको दुरूपयोगबारे अध्ययन गर्ने भएको छ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेकामा नेपाल सरकारलाई बधाई दिँदै यस प्रक्रियामा अगाडि रहेका चुनौतीप्रति सजग गराएका छन्।
आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रीय पोखरा सडक महोत्सवको २५ औं संस्करणको तयारी सुरु भएको छ। अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतार्थ हरेकवर्ष पोखरामा यो महोत्सव हुने गर्छ। पोखरामा भईरहेको य...