नागरिक संवाददाता नागरिक संवाददाता
रक्सी खानु हुँदैन, ब्राण्डिङ गर्नुपर्छ: देउवा
राजनीति
Clock २६ माघ २०८१ | १ मिनेट पाठ
रक्सी खानु हुँदैन, ब्राण्डिङ गर्नुपर्छ: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदिराको ब्राण्डिङ गरेर आम्दानी गर्न सकिने बताएका छन्।
Whatsapp
टेन्डर प्रतिस्पर्धालाई फराकिलो पारिएको छ:  महानिर्देशक
समाज
Clock २३ माघ २०८१ | २ मिनेट पाठ
टेन्डर प्रतिस्पर्धालाई फराकिलो पारिएको छ: महानिर्देशक
राहदानी विभागले ई–पासपोर्टको ग्लोबल टेन्डरमा प्रतिस्पर्धालाई फराकिलो बनाउने र एउटा कम्पनीमाथिको निर्भरता कम गर्ने उद्देश्यले खरिदलाई दुईवटा प्याकेजमा विभाजन गरिएको बताएको छ।
Whatsapp
जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु
समाज
Clock २२ माघ २०८१ | १ मिनेट पाठ
जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु
जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज (मंगलबार) बिहान मध्यपहाडी राजमार्ग अन्तर्गत छेडागाड नगरपालिका–११ मा भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटना भएको हो।
Whatsapp
जग्गा माग्दै प्रतिष्ठान, आफ्नो जग्गा कौडीको भाउमा ठेक्का
समाज
Clock २२ माघ २०८१ | ४ मिनेट पाठ
जग्गा माग्दै प्रतिष्ठान, आफ्नो जग्गा कौडीको भाउमा ठेक्का
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चार सय शैय्याको अस्पताल निर्माणको तयारीमा छ।
Whatsapp
कला, संस्कृति र विज्ञान प्रविधिसहित नेपाल-चीन मित्रता झल्काउने रंगीन वृत्तचित्र प्रदर्शनी
कला/साहित्य
Clock २१ माघ २०८१ | २ मिनेट पाठ
कला, संस्कृति र विज्ञान प्रविधिसहित नेपाल-चीन मित्रता झल्काउने रंगीन वृत्तचित्र...
नेपाल-चीनबीचको सांस्कृतिक, आर्थिक तथा अन्य प्राचीन मित्रताबारे नयाँ पुस्तामाझ जानकारी गराउने ध्येयले आइतबार राजधानी काठमाडौँस्थित दरबार हाइस्कूलमा केही छोटा तथा लामा भिडियोहरू प्रदर्शन गरिएको छ।
Whatsapp
अमेरिकी सरकारद्वारा युएसएआइडीको वेबसाइट ‘अफलाइन’
समाज
Clock २१ माघ २०८१ | ३ मिनेट पाठ
अमेरिकी सरकारद्वारा युएसएआइडीको वेबसाइट ‘अफलाइन’
विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकाले शनिबारदेखि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को वेबसाइटसमेत बन्द (अफलाइन) गरेको छ।
Whatsapp
माटोको ढिस्कोले पुरिएर जुम्लामा महिलाको मृत्यु
समाज
Clock १९ माघ २०८१ | १ मिनेट पाठ
माटोको ढिस्कोले पुरिएर जुम्लामा महिलाको मृत्यु
घर लिपपोत गर्न माटो ल्याउन गएकी एक महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ।
Whatsapp
चीनले कसरी विश्वलाई चकित पार्ने डिपसिक बनायो?
समाज
Clock १९ माघ २०८१ | ४ मिनेट पाठ
चीनले कसरी विश्वलाई चकित पार्ने डिपसिक बनायो?
चिनियाँ प्रविधि स्टार्ट–अप डिपसिकले कृत्रिम बौद्धिकता (एआई) का दुई ठुला मोडेल सार्वजनिक गरेसँगै प्रविधिको क्षेत्रमा आँधीबेहरी आएको छ।
Whatsapp
‘शुक्राणु कोषले बोकेका हुन्छन् बाल्यकालको तनावको निसानी’
स्वास्थ्य
Clock १९ माघ २०८१ | २ मिनेट पाठ
‘शुक्राणु कोषले बोकेका हुन्छन् बाल्यकालको तनावको निसानी’
बाल्यकालमा भोगेका आघात तथा तनावको प्रभाव पुरुषको शुक्राणु कोषमा समेत पर्ने र यसले सन्तानलाई समेत प्रभाव पार्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस