नागरिक संवाददाता नागरिक संवाददाता
ज्ञानेन्द्रलाई माधवको चेतावनी: अब समय सकियो, राजा बन्ने सपना नदेख्नू
राजनीति
Clock २९ चैत्र २०८१ | १ मिनेट पाठ
ज्ञानेन्द्रलाई माधवको चेतावनी: अब समय सकियो, राजा बन्ने सपना नदेख्नू
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने सपना नदेख्न चेतावनी दिएका छन्।
Whatsapp
लमजुङमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिला घाइते
समाज
Clock २६ चैत्र २०८१ | १ मिनेट पाठ
लमजुङमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिला घाइते
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेक्लेकी ३८ वर्षीया दिपा भण्डारी घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी छिन्।
Whatsapp
महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको चेतावनी
राजनीति
Clock २४ चैत्र २०८१ | २ मिनेट पाठ
महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको चेतावनी
नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघका २० जना केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका सभापतिलाई ज्ञापन–पत्र बुझाएका छन् ।
Whatsapp
आन्तरिक पाहुनालाई फेवा महोत्सवको निम्ता
अर्थ
Clock २२ चैत्र २०८१ | २ मिनेट पाठ
आन्तरिक पाहुनालाई फेवा महोत्सवको निम्ता
पोखरामा हुने फेवा नववर्ष महोत्सवका लागि पोखरेली व्यावसायीले काठमाडौंका पाहुनालाई आमन्त्रण गरेका छन्।
Whatsapp
हिरासतमा रहेका धवलशमशेरले भने: ‘नआत्तिनुस्, गन्तव्य नजिक छ, म ठीक छु, सबैलाई भन्दिनुस्’
राजनीति
Clock १६ चैत्र २०८१ | १ मिनेट पाठ
हिरासतमा रहेका धवलशमशेरले भने: ‘नआत्तिनुस्, गन्तव्य नजिक छ, म ठीक छु, सबैलाई भन्...
संयुक्त जनआन्दोलन परिचालन संयोजक तथा राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले आन्दोलनको गन्तव्य नजिक रहेको बताएका छन्।
Whatsapp
चैत २८ गतेदेखि भक्तपुर व्यापार महोत्सव हुने
अर्थ
Clock १३ चैत्र २०८१ | २ मिनेट पाठ
चैत २८ गतेदेखि भक्तपुर व्यापार महोत्सव हुने
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा “नवौं भक्तपुर औद्योगिक, कृषि, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१/०८२” हुने भएको छ ।
Whatsapp
कालीकोटमा जिप दुर्घटना, ८ जना घाइते
समाज
Clock ११ चैत्र २०८१ | १ मिनेट पाठ
कालीकोटमा जिप दुर्घटना, ८ जना घाइते
कालीकोटको नरहरिनाथ गाउँपालिका–३ डाँडामाडुमा मंगलबार साँझ बोलेरो जिप दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्।
Whatsapp
खोटाङमा छुट्टाछुट्टै घटनामा एक शिशु र एक महिलाको मृत्यु
समाज
Clock ०८ चैत्र २०८१ | २ मिनेट पाठ
खोटाङमा छुट्टाछुट्टै घटनामा एक शिशु र एक महिलाको मृत्यु
खोटाङमा छुट्टाछुट्टै घटनामा एक शिशु र एक महिलाको ज्यान गएको छ। घरको बरण्डाबाट लडेर शिशुको मृत्यु भएको छ भने चट्याङको झट्काले ४५ वर्षीया महिलाको निधन भएको छ।
Whatsapp
‘जुनसुकै तन्त्र भएपनि अर्थतन्त्र सुधार नभई देश बन्दैन’
अर्थ
Clock ०८ चैत्र २०८१ | २ मिनेट पाठ
‘जुनसुकै तन्त्र भएपनि अर्थतन्त्र सुधार नभई देश बन्दैन’
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आठौं प्रदेश सभा आज टीकापुरमा सम्पन्न भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस