प्रतिनिधिसभाबाट ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ पारित भएको छ। सभाको आजको बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको उपसभामुख इन्दिरा रानाले घोषणा गरिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा कार्यकर्ताहरूले नेपालगन्जमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर दहन गरेका छन्।
पोखरा–भद्रपुर हवाई उडानलाई निरन्तरता दिलाउन पूर्वी क्षेत्रका पर्यटन व्यावसायीले सुझाएका छन्। ‘जाउँ है पोखरा’ अभियानका क्रममा सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा पोखरा र पूर्वी क्षेत्रका पर्यटन व्यावसा...