नागरिक संवाददाता नागरिक संवाददाता
श्रीमानबाट प्रेमाको हत्या
अपराध
Clock २२ वैशाख २०८२ | २ मिनेट पाठ
श्रीमानबाट प्रेमाको हत्या
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुको जंगलमा मृत भेटिएकी प्रेमा वलीको हत्या उनकै श्रीमानले गरेको पाइएको छ। गुर्भाकोट नगरपालिकाकी २६ वर्षीया प्रेमाको शव आइतबार झिगेनारा खोलामा फेला परेको थियो।
Whatsapp
राप्ती स्वास्थ्य प्रतिष्ठानले मेशिनको रकम नतिर्दा एमआरआई सेवा ठप्प
स्वास्थ्य
Clock २१ वैशाख २०८२ | ३ मिनेट पाठ
राप्ती स्वास्थ्य प्रतिष्ठानले मेशिनको रकम नतिर्दा एमआरआई सेवा ठप्प
प्रतिष्ठानले जारी गरेको सूचनामा एमआरआई सेवा बन्द हुनुको कारण मेसिन आयातकर्ता कम्पनीलाई दोषी देखाइएको छ ।
Whatsapp
महिला उद्यमी संघ बागलुङमा शाक्य
अर्थ
Clock १८ वैशाख २०८२ | १ मिनेट पाठ
महिला उद्यमी संघ बागलुङमा शाक्य
महिला उद्यमी संघ बागलुङको पहिलो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। बुधबार सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनले आगामि तीनवर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
Whatsapp
बाराबाट लागू औषधसहित दुई पक्राउ
अपराध
Clock १६ वैशाख २०८२ | १ मिनेट पाठ
बाराबाट लागू औषधसहित दुई पक्राउ
बारा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–१६ का सिद्धान्त पटेल र भारतको मोतिहारी, मलाहीका नितिश कुमार ठाकुर रहेका छन्।
Whatsapp
ताप्लेजुङमा हावाहुरी: तीन घरको छाना उडायो, विद्युत् अवरुद्ध
समाज
Clock १४ वैशाख २०८२ | १ मिनेट पाठ
ताप्लेजुङमा हावाहुरी: तीन घरको छाना उडायो, विद्युत् अवरुद्ध
ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, फुरुम्बुमा आइतबार अपराह्न आएको हावाहुरीले तीन घरमा क्षति पुगेको छ। हावाहुरीका कारण विद्युतका पोलहरू ढलेर विद्युत प्रसारण अवरुद्ध भएको छ भने रुखहरू पनि ढलेका छन्।
Whatsapp
सञ्जु जिसले जितिन् स्लो स्कुटर ड्राइभ प्रतियोगिताको उपाधि
खेल
Clock १३ वैशाख २०८२ | १ मिनेट पाठ
सञ्जु जिसले जितिन् स्लो स्कुटर ड्राइभ प्रतियोगिताको उपाधि
म्याग्दी जेसीजले आयोजना गरेको महिलाहरू बिचको बिस्तारै स्कुटर चलाउने प्रतियोगिताको उपाधि सञ्जु जिसीले जितेकी छन् ।
Whatsapp
अब बसमै मनाङसम्मको यात्रा
समाज
Clock ०७ वैशाख २०८२ | २ मिनेट पाठ
अब बसमै मनाङसम्मको यात्रा
लमजुङको सदरमुकाम बेसीशहरदेखि मनाङको सदरमुकाम चामेसम्म आइतबारदेखि नियमित बस सञ्चालनमा आएको हो।
Whatsapp
शिक्षक आन्दोलनले पोखराका विद्यालय खुल्ने दिन धकेलियो
समाज
Clock ०७ वैशाख २०८२ | २ मिनेट पाठ
शिक्षक आन्दोलनले पोखराका विद्यालय खुल्ने दिन धकेलियो
शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको भन्दै पोखरा महानगरपालिकाले विद्यालय संचालनको सुरुवाती दिनलाई तीनदिन पछाडि धकेलेको छ। यसअघि सोमबारबाट विद्यालय संचालनको दिन तोकिएकोमा अब...
Whatsapp
लमजुङमा त्रिपालले बेरिएको अवस्थामा महिलाको शव फेला
समाज
Clock ३० चैत्र २०८१ | १ मिनेट पाठ
लमजुङमा त्रिपालले बेरिएको अवस्थामा महिलाको शव फेला
लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी सिता कडेल आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। घटनाबारे प्रहरीले हत्या आशंकामा अनुसन्धान थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस