वसन्त लोहनी वसन्त लोहनी
मार्क्सवाद सिकाउने नेपालको पहिलो गुरु
कला/साहित्य
Clock १८ मंसिर २०७८ | २१ मिनेट पाठ
मार्क्सवाद सिकाउने नेपालको पहिलो गुरु
गहिरिएर बुझ्न सक्ने क्षमता भएका कारण टुँडिखेलमा त्यतिवेला उनले २००७ सालको परिवर्तनबाट खुला आकाशमा सास फेर्न पाएकालाई कार्ल मार्क्सले प्रतिपादन गरेको सिद्धान्त सिकाइरहेका थिए।
Whatsapp
समय प्रवाह: प्याट्ट फुटेको घाउ
विचार
Clock ०६ मंसिर २०७८ | ११ मिनेट पाठ
समय प्रवाह: प्याट्ट फुटेको घाउ
प्रशासन चलाउन गिरिजाप्रसादले राज्यका अङ्गहरूमा पार्टी क्याडरलाई भर्ती गरेका थिए। आज जे सर्वोच्च अदालतमा देखिएको छ, त्यो यसैको निरन्तरता हो।
Whatsapp
समय प्रवाह: गणतन्त्र केका लागि ?
विचार
Clock ०८ कार्तिक २०७८ | १० मिनेट पाठ
समय प्रवाह: गणतन्त्र केका लागि ?
ओलीले महामारीलाई समेत पैसा कमाउने अवसरमा प्रयोग गरे ओम्नीलाई उभ्याएर। स्वास्थ्य मन्त्री भानुभक्त त पात्र मात्र थिए।
Whatsapp
प्रतिबिम्बित अनुहारहरू र अन्त्यहीन संघर्ष
विचार
Clock ०४ असोज २०७८ | १० मिनेट पाठ
प्रतिबिम्बित अनुहारहरू र अन्त्यहीन संघर्ष
विदेशी सहायता ‘उद्योग’ का रूपमा फस्टाएको छ। यता राजनीतिक व्यापारीहरूका लागि सत्तामा पुग्ने र टिक्ने खेल पनि यही बनेको छ।
Whatsapp
झन् अनिवार्य बनेको युद्ध
विचार
Clock ०७ भदौ २०७८ | १० मिनेट पाठ
झन् अनिवार्य बनेको युद्ध
मुलुक रहोस् या नरहोस्, यी लोकतन्त्रका लागि लडेका भन्नेहरू लडिरहनेछन्, विदेशी मालिकको आशीर्वाद र खटनपटनका लागि।
Whatsapp
बार्दली,चोक र लहड
विचार
Clock ०४ साउन २०७८ | १४ मिनेट पाठ
बार्दली,चोक र लहड
देउवाबाट पनि हुने यही हो। जब हामी सुरुवात देख्छौँ। डेढ वर्षसम्म फरार रहेका विजय गच्छदार देउवाले सत्ता समालेकै दिन प्रकट भए। अख्तियारद्वारा करिब १० करोड भ्रष्टाचार ठहर गरिएका उनलाई १० लाखको साधारण धरौट...
Whatsapp
लट्किएको चेनको रित्तो समय
विचार
Clock ०७ असार २०७८ | १३ मिनेट पाठ
लट्किएको चेनको रित्तो समय
प्रधानमन्त्रीको राज्य गर्ने वैधानिकता गुमेको छ। सरकार अवैधानिक बनेको छ।
Whatsapp
झ्याउँकीरी
कला/साहित्य
Clock ०५ असार २०७८ | २ मिनेट पाठ
झ्याउँकीरी
हरियो कीरो, अंग्रेजीमा सिकेडा कुकुरको पनि दिन आएजस्तै वर्षा याम आएपछि ऊ ठान्छ–
Whatsapp
मुलुक ‘प्रोक्सी रुल’ तिर
विचार
Clock ०३ जेष्ठ २०७८ | १३ मिनेट पाठ
मुलुक ‘प्रोक्सी रुल’ तिर
ओलीलाई ‘भारतको टाङमुनि छिरिसकेको’ देउवाले देखे पनि यहाँनिर मान्नैपर्छ, ओली अरू पात्रहरू भन्दा अग्लो देखिएका छन्– आफ्नो क्षमता, सिप र जाँगर प्रयोग गर्न।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस