सन् १९८० ताका विश्वमा सेवा क्षेत्र उदाइरहेको भए तापनि व्यापार तथा भन्सारसम्बन्धी सामान्य सम्झौता (ग्याट) अन्तर्गत समेटिएको थिएन। यसैले ग्याटको आठौँ राउन्ड अर्थात उरुग्वे राउन्डमा सेवा क्षेत्रलाई समावे...
कुनै क्षेत्रमा बढी लगानी भएको, बढी लाभ लिएका व्यक्तिलाई सरोकारवाला मान्ने परम्परा हँुदा नीति मस्यौदाको छफफलमा उक्त क्षेत्रको माफियाले अवसर प्राप्त गर्ने गरेको छ।
पश्चिम सेती आयोजना निर्माण हुँदा मुलुकको अर्थतन्त्र मजबुत हुन्छ भन्ने विश्वासका साथ सुदूर पश्चिमेलीहरू थातथलो छाड्न तयार छन्। वाधा विरोध गरेका छैनन्। यसैले स्थानीयवासीको त्याग, धैर्य र निष्ठालाई सम्मा...
हैटी तथा क्युबाको प्रगतिमा उदार अर्थव्यवस्थाको हात छ तथापि लागत प्रतिस्पर्धी र गुणस्तरीय वस्तुविना नीतिगत उदारताले मात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन।
छिमेकी चीनले सन् २०१३ मा अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिब (बिआरआइ) अर्थात वन बेल्ट वन रोड (ओबिओआर) नेपालले सुरुदेखि नै चासो राख्दै आएको आयोजना हो ।