ढुनबहादुर बुढाथोकी ढुनबहादुर बुढाथोकी
उच्च शिक्षा उकास्ने विधि
विचार
Clock २४ असार २०८१ | ५ मिनेट पाठ
उच्च शिक्षा उकास्ने विधि
परीक्षा तथा मूल्याङ्कन विद्यार्थीले आर्जन गरेको ज्ञान मूल्याङ्कन गर्ने कडी भएकाले यसको विधि विश्वसनीय, वस्तुनिष्ठ र वैज्ञानिक हुनुपर्दछ।
Whatsapp
वैदेशिक रोजगारमा राज्यको पहलकदमी
विचार
Clock ०६ जेष्ठ २०८१ | ४ मिनेट पाठ
वैदेशिक रोजगारमा राज्यको पहलकदमी
२०३६ पश्चात् विश्वमा झांगिदै गरेको विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरणको प्रभावबाट वैदेशिक रोजगारी क्षेत्र अछूतो रहन नसक्दा २०३६ ताकाबाट छिट्पुटरूपमा बाह्य मुलुकहरूमा रोजगारीका लागि गमन प्रारम्भ...
Whatsapp
युवाले नपत्याएको देशको शिक्षा
विचार
Clock २४ वैशाख २०८१ | ३ मिनेट पाठ
युवाले नपत्याएको देशको शिक्षा
अंग्रेजीमा शैक्षिक वा दक्ष मानव पुँजी पलायनलाई ‘ब्रेन ड्रेन’ भनिन्छ। यो कुनै मुलुकमा रहेका बौद्धिक व्यक्ति सदाका लागि देशबाट बाहिरिने प्रक्रिया हो।
Whatsapp
विदेशीका लागि स्वदेशी मानव पुँजी
विचार
Clock ०४ चैत्र २०८० | ३ मिनेट पाठ
विदेशीका लागि स्वदेशी मानव पुँजी
निःसन्देह मानव पुँजीले कुनै पनि मुलुकको आर्थिक समृद्धिमा आधारशीलाको भूमिका निर्वाह गर्दछ।
Whatsapp
कोरिया सपनाको कारण
विचार
Clock २१ फागुन २०८० | ३ मिनेट पाठ
कोरिया सपनाको कारण
एपेक, ओइसिडी, जि–२०, डब्लुटिओलगायतका संगठनमा आबद्ध दक्षिण कोरिया आर्थिक रूपले विकसित मुलुकको समूहमा पर्ने राष्ट्र हो।
Whatsapp
बिदेसिएका महिला श्रमिकको सकस
विचार
Clock १३ फागुन २०८० | ५ मिनेट पाठ
बिदेसिएका महिला श्रमिकको सकस
नेपाली महिला कामका लागि छिटपुटरूपमा २०३० सालको दशकमा पूर्वी एशिया तथा दक्षिण पूर्वी–एशियाली मुलुकहरूमा अनौपचारिकरूपमा प्रस्थान गरेको पाइन्छ।
Whatsapp
पलायन रोक्न गुणस्तरीय शिक्षा
विचार
Clock २९ माघ २०८० | ६ मिनेट पाठ
पलायन रोक्न गुणस्तरीय शिक्षा
हाम्रो शैक्षिक व्यवस्था प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक, उच्च माध्यामिक, स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरी मूलतः ६ तहमा विभक्त छ।
Whatsapp
विप्रेषणको सुखदुःख
विचार
Clock ०३ माघ २०८० | ४ मिनेट पाठ
विप्रेषणको सुखदुःख
कुल गार्हस्थ्य उत्पादनका आधारमा विप्रेषण भित्राउने विश्वका १५ मुलुकको सूचीमा नेपाल पर्छ। विश्व बैंकले प्रकाशन गर्ने आप्रवासन तथा विकास प्रतिवेदन २०२२ ले नेपाललाई विप्रेषण भित्राउने विश्वको ११ स्थानमा...
Whatsapp
वैदेशिक अनुदान तथा ऋणमा परनिर्भरता
विचार
Clock १० वैशाख २०८० | ७ मिनेट पाठ
वैदेशिक अनुदान तथा ऋणमा परनिर्भरता
जनकपुर चुरोट कारखाना वीरगन्ज चिनी, वीरगन्ज कृषिऔजार, पूर्व पश्चिम राजमार्ग (मध्य खण्ड) हाम्रा बलबुतामा निर्मित निधि होइनन्। रुसको अनुदानमा बनेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस