पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षालाई समयसापेक्ष बनाउन आगामी शैक्षिक सत्रका लागि पाठ्यक्रम पुनरवलोकन, परिमार्जन तथा नयाँ पाठ्यक्रम विकास कार्य अघि बढाएको छ।
सरकारले बाँकी विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढाएको छ। यसअघि प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसकेका छन्।
पाठ्यक्रम विकास केन्द्र (सिडिसी) ले विद्यालय शिक्षामा बालबालिकाको सिकाइ स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीकेन्द्रित युवामैत्री पाठ्यक्रम परिमार्जन गर्ने तयारी अगाडि बढाएको छ।
विदेश अध्ययनका नाममा विद्यार्थी ठगी, भ्रामक विज्ञापन, अत्यधिक शुल्क असुली र कमजोर नियमनको गुनासो बढ्दै गएपछि नेपाल सरकारले शैक्षिक परामर्श (एजुकेसनल कन्सल्टेन्सी) क्षेत्रलाई व्यवस्थित बनाउन नयाँ व्यवस...
ताहचलस्थित महेन्द्ररत्न क्याम्पसमा बुधबार पुग्दा मूल गेटमै त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्ररत्न क्याम्पस, ताहाचल लेखिएको बोर्ड जस्ताको त्यस्तै झुन्ड्याएको पाइयो।
अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात तथा नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालय सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिमा स्वास्थ्यलाई बाइपास गरी शिक्षाका व्यक्तिलाई संयोज...