शैक्षिक तथा प्रशासनिक कामका लागि ससाना निर्णयसमेत गर्न त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विकेन्द्रीकरण प्रक्रिया विस्तार गर्...
यही शैक्षिक चुनौतीबिच मधेसमा उच्च शिक्षाको विकास गर्ने उद्देश्यले स्थापना भएको राजर्षि जनक विश्वविद्यालयले समेत आफ्नो केन्द्रीय प्रशासनिक भवन निर्माणको समस्या समाधान गर्न सकेको छैन।
भोटेकोसी बाढीका कारण अभिभावक गुमाएका तथा विस्थापित भएका बालबालिकाको पढाइलाई निरन्तरता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ अघि बढाएको छ।
सात महिनादेखि पारिश्रमिक नपाउँदा परिवार चलाउनै मुस्किल परेको भन्दै आंशिक शिक्षकहरू आन्दोलनमा उत्रने तयारीमा छन्। पीडित शिक्षकका अनुसार क्याम्पस प्रशासनको कमजोरीका कारण आंशिक शिक्षकहरू मारमा परेका हुन्...