डा. नम्रता पाण्डे डा. नम्रता पाण्डे
व्यस्त जीवनमा योगको महत्त्व
कला/साहित्य
Clock ०७ असार २०८२ | ७ मिनेट पाठ
व्यस्त जीवनमा योगको महत्त्व
आजको यान्त्रिक जीवनशैलीमा मानिस दौडधुप, तनाव, मानसिक अशान्ति र शारीरिक कमजोरीको सिकार भइरहेका छन्।
Whatsapp
मन, भावना र व्यवहारको सन्तुलन
कला/साहित्य
Clock १७ जेष्ठ २०८२ | ६ मिनेट पाठ
मन, भावना र व्यवहारको सन्तुलन
आजको व्यस्त संसारमा ध्यान अभ्यास गर्नु भनेको आत्मासँगको सम्बन्धलाई पुनर्स्थापित गर्नु हो। ध्यान गर्नु जीवनसँग प्रेम गर्नु हो, घृणा होइन, शान्ति रोज्नु हो।
Whatsapp
परिवर्तनको नयाँ पात्रो
विचार
Clock ०२ वैशाख २०८२ | ४ मिनेट पाठ
परिवर्तनको नयाँ पात्रो
अनुहारको रंग फेरिन्छ, सम्बन्ध फेरिएको हुन सक्छ र परिस्थिति पनि। प्रकृतिमा हिउँ पग्लिन्छ, वसन्त आउँछ, पात झर्छ र फेरि नयाँ कोपिला फक्रन्छन्।
Whatsapp
घरकी ज्योति हुन् आमा
कला/साहित्य
Clock २२ चैत्र २०८१ | ६ मिनेट पाठ
घरकी ज्योति हुन् आमा
आमाको प्रेम र उपस्थिति नै घरको उज्यालो हो। पृथ्वीलाई उज्यालो दिने सूर्यको प्रकाशजस्तै घरलाई घरमय उज्यालो बनाउने मध्यम आमा हुन्।
Whatsapp
‘किन’ बाटै सुरु हुन्छ क्रान्ति
विचार
Clock २२ फागुन २०८१ | ६ मिनेट पाठ
‘किन’ बाटै सुरु हुन्छ क्रान्ति
अध्ययनका लागि रुचिपूर्ण विभिन्न पुस्तकमध्ये सिमोन सिनेकको पुस्तक स्टार्ट विथ ह्वाई अर्थात् ‘किनबाट सुरु’ एक हो। सफलताको मुख्य अवधारणा ‘किन, किन अनि किन ?’ मा लुकेको हुन्छ।
Whatsapp
स्वस्थानी, प्रणय दिवस र प्रेम
विचार
Clock २९ माघ २०८१ | ४ मिनेट पाठ
स्वस्थानी, प्रणय दिवस र प्रेम
यसैबिच पर्ने प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स् डे’ फेब्रुअरी १४ लाई पनि नेपाली युवाले उत्साहपूर्वक मनाउने गरेका छन्। संयोग मान्न सकिन्छ, स्वस्थानी र भ्यालेन्टाइन डेबीचको सेतु प्रेमको सार हुन सक्छ।
Whatsapp
अराजकताको उपचार हो अध्यात्म
विचार
Clock १३ माघ २०८१ | ४ मिनेट पाठ
अराजकताको उपचार हो अध्यात्म
यो समयले प्रत्येक मानिसमा आधुनिक जीवनको तनाव-प्रतिस्पर्धा, सामाजिक अपेक्षा र सूचनाको अत्याधिक बोझले मानिसलाई भित्री शान्ति खोज्न उत्प्रेरित गरेको छ। त्यसैले त मानिस ध्यानको अभ्यासमा समय दिन थालेका छन्...
Whatsapp
महिलामा जलवायु परिवर्तनको असर
विचार
Clock ११ पौष २०८१ | ४ मिनेट पाठ
महिलामा जलवायु परिवर्तनको असर
महिला कामकाजी भए पनि, खेती किसानी गर्ने भए पनि र घरकै काममा व्यस्त हुने भए पनि परिवारका लागि खाना, पानी, ऊर्जा सुरक्षालगायतमा महिलाको नै प्रमुख भूमिका रहन्छ।
Whatsapp
लैंगिक हिंंसाभित्रको मनोविज्ञान
विचार
Clock २० मंसिर २०८१ | ६ मिनेट पाठ
लैंगिक हिंंसाभित्रको मनोविज्ञान
आजकल प्रचलित पावर कन्ट्रोल डायनामिक्स भन्ने भाष्यले इतिहासदेखि नै लैंगिक पक्षपातपूर्ण हिंसा अक्सर शक्ति र नियन्त्रणको इच्छाद्वारा सञ्चालित भएको पाइन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस