एपी एपी
टर्की भूकम्पः २२ हजारभन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २७ माघ २०७९ | २ मिनेट पाठ
टर्की भूकम्पः २२ हजारभन्दा बढीको मृत्यु
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्।
Whatsapp
भूकम्पमा परी टर्की र सिरियामा अहिलेसम्म २१ हजार जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २७ माघ २०७९ | १ मिनेट पाठ
भूकम्पमा परी टर्की र सिरियामा अहिलेसम्म २१ हजार जनाको मृत्यु
टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ। अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ।
Whatsapp
टर्की र सिरिया भूकम्प: मृत्यु हुनेको संख्या १९ हजार नाघ्यो
अन्तर्राष्ट्रिय
Clock २७ माघ २०७९ | १ मिनेट पाठ
टर्की र सिरिया भूकम्प: मृत्यु हुनेको संख्या १९ हजार नाघ्यो
भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन्।
Whatsapp
अमेरिकाले चिनियाँ जासुसी बेलुन खसालेपछि तनाव
अन्तर्राष्ट्रिय
Clock २३ माघ २०७९ | २ मिनेट पाठ
अमेरिकाले चिनियाँ जासुसी बेलुन खसालेपछि तनाव
आफ्नो सामुद्रिक क्षेत्रमा चीनले जासुसी बेलुन उडाएको भन्दै अमेरिकी लडाकु विमानले खसालिदिएपछि अमेरिका र चीनबीच तनाव सिर्जना भएको छ।
Whatsapp
जेरुसेलमको एक प्रार्थनासभामा आक्रमण, सात जना मारिए
अन्तर्राष्ट्रिय
Clock १४ माघ २०७९ | १ मिनेट पाठ
जेरुसेलमको एक प्रार्थनासभामा आक्रमण, सात जना मारिए
इजरायलका प्रहरी आयुक्त कोबी शाब्ताईले उक्त आक्रमण हालैका वर्षमा भएका हमलामध्ये सबैभन्दा ठूलो भएको बताएका छन्।
Whatsapp
निवृत्ति भरणको नयाँ नियमविरुद्ध फ्रान्समा विरोध,सार्वजनकि सेवा ठप्प
अन्तर्राष्ट्रिय
Clock ०६ माघ २०७९ | १ मिनेट पाठ
निवृत्ति भरणको नयाँ नियमविरुद्ध फ्रान्समा विरोध,सार्वजनकि सेवा ठप्प
निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ।
Whatsapp
हेलिकोप्टर दुर्घटनामा युक्रेनी गृहमन्त्रीको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०५ माघ २०७९ | १ मिनेट पाठ
हेलिकोप्टर दुर्घटनामा युक्रेनी गृहमन्त्रीको मृत्यु
उनीसँगै गृह मन्त्रालयका दुई अधिकारीको पनि मृत्यु भएको छ। दुर्घटना युक्रेन–रुस युद्धसँग सम्बन्धित रहेनरहेको विषयमा अझै प्रस्ट भएको छैन।
Whatsapp
दाजुले आफूमाथि भौतिक आक्रमण गरेकाले शाही पदवी त्यागेको ह्यारीको भनाइ
अन्तर्राष्ट्रिय
Clock २२ पौष २०७९ | २ मिनेट पाठ
दाजुले आफूमाथि भौतिक आक्रमण गरेकाले शाही पदवी त्यागेको ह्यारीको भनाइ
राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्यागेका बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन्।
Whatsapp
सान्तोस,पेले र समाधि
खेल
Clock १९ पौष २०७९ | २ मिनेट पाठ
सान्तोस,पेले र समाधि
१५ वर्षको उमेरमा फुटबलको माध्यमबाट सननसी मच्चाएका पेलेको उदयपछि मात्र सान्तोसको चर्चा सुरु भएको थियो। आज यहाँ ४ लाख ३० हजार मानिसको बसोबास रहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस