एपी एपी
पेलेले अमेरिकालाई दिएको साहस
खेल
Clock १८ पौष २०७९ | ३ मिनेट पाठ
पेलेले अमेरिकालाई दिएको साहस
क्लिभ टोय १९७१ मा जमैकाको भ्रमणमा रहेका थिए। उनी बिना जानकारी रेजा ब्वाइव विरुद्धको मैत्रीपूर्ण खेलको लागि जमैका भ्रमणमा रहेको ब्राजिली क्लब सान्तोसका खेलाडी बसेको होटलमा प्रवेश गरेका थिए।
Whatsapp
अमेरिकामा हिमबर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १० पौष २०७९ | १ मिनेट पाठ
अमेरिकामा हिमबर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु
अत्याधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन्।
Whatsapp
‘उपाधिपछि मेरो करियर पूरा भयो’
खेल
Clock ०५ पौष २०७९ | ३ मिनेट पाठ
‘उपाधिपछि मेरो करियर पूरा भयो’
यो सफलताले मेसीलाई जीवनकै सबैभन्दा ठूलो सफलता दिलायो। ९२ वर्षे विश्वकप इतिहासमा सनसनीपूर्ण फाइनलको निर्धारित र अतिरिक्त समय ३–३ को बराबरीमा सकियो।
Whatsapp
मोरक्कोलाई क्लब विश्वकप आयोजनाको जिम्मेवारी
खेल
Clock ०२ पौष २०७९ | २ मिनेट पाठ
मोरक्कोलाई क्लब विश्वकप आयोजनाको जिम्मेवारी
सन् २०२५ देखि ३२ टोलीको प्रतिस्पर्धामा बढाउन लागिएको क्लब विश्वकप आगामी फेब्रुअरीमा हुँदै छ।
Whatsapp
सुखद नतिजाको खोजीमा क्रोएसिया र मोरक्को
खेल
Clock ०२ पौष २०७९ | २ मिनेट पाठ
सुखद नतिजाको खोजीमा क्रोएसिया र मोरक्को
प्लेअफ खेल्न लागेको टोली क्रोएसियाका फरवार्ड आन्द्रेज क्रामारिचले खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुन लागेको प्लेअफ खेल अर्थहीन तरिकाले हेर्ने गरेको भन्ने भनाइलाई अस्वीकार गरे।
Whatsapp
फ्रान्सेली राष्ट्रपति गौरवान्वित
खेल
Clock ०१ पौष २०७९ | २ मिनेट पाठ
फ्रान्सेली राष्ट्रपति गौरवान्वित
यस्तै प्रतिस्पर्धात्मक खेल खेलेको अफ्रिकन टोलीलाई राष्ट्रपति माक्रोंले सम्मानका शब्द खर्चिए। आफ्नो टोलीसँग राम्रो फुटबल खेलेको भन्दै उनले मोरक्कोका जनतालाई राम्रो मित्रता कायमै रहेको सन्देश पनि दिए।
Whatsapp
मोड्रिचको विश्वकप युग समाप्त
खेल
Clock २९ मंसिर २०७९ | ३ मिनेट पाठ
मोड्रिचको विश्वकप युग समाप्त
गोल्डेन जेनेरेसनको रूपमा हेरिएको क्रोएसियाले अघिल्लो संस्करणमा फाइनल प्रवेश गरेर धेरैको मन जिते पनि उपाधिबाट भने फ्रान्ससँग स्तब्ध हुन पुगेको थियो।
Whatsapp
भारी वर्षाका कारण कङ्गोमा बाढीपहिरोः एक सय जनाको मृत्यु,सयौं घाइते
अन्तर्राष्ट्रिय
Clock २८ मंसिर २०७९ | १ मिनेट पाठ
भारी वर्षाका कारण कङ्गोमा बाढीपहिरोः एक सय जनाको मृत्यु,सयौं घाइते
भारी वर्षाका कारण कङ्गोमा आएको बाढीपहिराेमा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
Whatsapp
एम्बाप्पेलाई सहज छैन गोल थप्न
खेल
Clock २८ मंसिर २०७९ | ४ मिनेट पाठ
एम्बाप्पेलाई सहज छैन गोल थप्न
यस विश्वकपमा कुनै पनि टोलीले मोरक्कोविरुद्ध गोल गर्न सकेका छैन। यस विश्वकपमा मोरक्कोले एक गोल मात्र खाएको छ, त्यो गोल पनि आत्मघाती हो। गत अगस्ट ३१ मा रेग्रेगुई मोरक्कोको प्रशिक्षकमा नियुक्त भएका थिए।...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस