एपी एपी
मोदीद्वारा पत्रकारको सामना
अन्तर्राष्ट्रिय
Clock ०९ असार २०८० | ४ मिनेट पाठ
मोदीद्वारा पत्रकारको सामना
अलिखित क्षणलाई यसअघि सधैं टाल्दै आएका मोदीले यसपटक पत्रकारका प्रश्नको सिधा सामना गरेको विषयलाई दुर्लभ मानिएको छ।
Whatsapp
अमेरिकामा आँधीः पाँच जनाको मृत्यु, पाँच घाइते
अन्तर्राष्ट्रिय
Clock २३ चैत्र २०७९ | १ मिनेट पाठ
अमेरिकामा आँधीः पाँच जनाको मृत्यु, पाँच घाइते
विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ।
Whatsapp
पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग
अन्तर्राष्ट्रिय
Clock २२ चैत्र २०७९ | २ मिनेट पाठ
पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ।
Whatsapp
अदालतमा हाजिर हुन न्युयोर्क पुगे डोनाल्ड ट्रम्प
अन्तर्राष्ट्रिय
Clock २१ चैत्र २०७९ | १ मिनेट पाठ
अदालतमा हाजिर हुन न्युयोर्क पुगे डोनाल्ड ट्रम्प
आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्क पुगेका छन्।
Whatsapp
अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ चैत्र २०७९ | १ मिनेट पाठ
अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्ध
अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो।
Whatsapp
गीत बजाएपछि रेडियो स्टेशन बन्द
अन्तर्राष्ट्रिय
Clock १९ चैत्र २०७९ | १ मिनेट पाठ
गीत बजाएपछि रेडियो स्टेशन बन्द
महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकारीले बताएका छन्।
Whatsapp
रोनाल्डो र ह्यारी केनको कीर्तिमान
खेल
Clock ११ चैत्र २०७९ | ४ मिनेट पाठ
रोनाल्डो र ह्यारी केनको कीर्तिमान
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र इङ्ल्यान्डका ह्यारी केनका लागि युरोपियन च्याम्पियनसिप २०२४ को छनोेटअन्तर्गत बिहीबार कीर्तिमानी रात रह्यो।
Whatsapp
रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १३ फागुन २०७९ | १ मिनेट पाठ
रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध
ईयू अन्तर्गतको स्वीडेनी प्रशासनले भनेको छ, “यो प्रतिबन्ध सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरूलाई लक्षित गरिएको छ। रूसका केही ठू...
Whatsapp
टर्की र सिरिया भूकम्पः २४ हजारभन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २९ माघ २०७९ | २ मिनेट पाठ
टर्की र सिरिया भूकम्पः २४ हजारभन्दा बढीको मृत्यु
उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस