नेपालमा धेरै राजनीतिक क्रान्ति भए । पटकपटक राजनीतिक शासन प्रणाली पनि परिवर्तन भए । पछिल्लोपटक हामीले समृद्धिअनुकूलको राजनीतिक उपलब्धि हासिल गरेका छौँ– संघीय लोकतान्त्रिक गणतन्त्र । यसैअन्तर्गत जनभावना...
सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरबाट सुरु भएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट अहिले विश्व आक्रान्त छ । कोरोना भाइरस संक्रमणको प्रभावबाट कुनै मुलुक अछूतो रहन सकेको छैन ।
गाली साहित्य होइन र सौन्दर्य पनि होइन तर राजनीतिमा त्यही गालीलाई साहित्य र सौन्दर्यका रूपमा प्रयोग गर्दैछन् स्वयं शीर्षनेताहरू नै । अहिले नेपाली राजनीतिका शीर्षनेताहरूले बोल्ने बोली र उनीहरूको व्यवहार...
सबैले बुझेको एउटै यथार्थ यो हो कि यो किसान रुने देश हो र किसानलाई हेप्ने देश हो । यो देश कृषि सधैँ उपेक्षामा परेको देश हो, ओझेलमा परेको देश हो । दलाल, बिचौलिया र माफियाले राष्ट्रिय प्राथमिकता पाएको दे...