धन र रवाफको बलमा आत्मतुष्टि र आत्मरतिका लागि लेखिएका वा लेखाइएका आत्मश्लाघाले भरिएका आत्मवृत्तान्त अथवा जीवनीलाई पाठकहरूले नरुचाएको र नस्विकारेको अनुभव हामीमध्ये धेरै पाठकलाई छ।
आयातको बृहत् परिणामसामु नेपालको निर्यात अति नगण्य देखिन्छ। नेपालले आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य बराबर पनि कुल वस्तु निर्यात गर्न नसक्नु नेपाली अर्थतन्त्रका लागि लज्जाको विषय हो।
राजनीतिको नेतृत्व अथवा पदमा रहँदा प्राप्त हुने शक्ति र त्यसकै आधारमा प्राप्त हुने शान, मान र ऐश्वर्यले गर्दा नेतृत्वमा रहने नेताहरूले शक्तिमा रहने लालसालाई त्याग्न चाहेनन् र आफू र आफ्नो सोच बदल्न पनि...
कथाकार जोशीको कथा लेख्ने शैली भिन्न छ। चलनचल्तीका कथाभन्दा भिन्न छन् उनका कथा। उनका कथामा समाज छ। संस्कृति छ। जीवनदर्शन छ। तर राजनीति अत्यन्तै कम छ। अझ छँदै छैन भन्दा पनि हुन्छ। धेरैजसो कथाको पृष्ठभूम...
अवसरको खोजीमा गाउँबाट सहरमा आइ गरिखान खोज्नेहरू आउने क्रम नरोकिएकाले सडकपेटीको व्यापार पूर्णतः नियन्त्रित हुन सकेको छैन। सडकपेटीमा बसेर केही गरिखान खोज्नेप्रति सर्वसाधारणको सहानुभूति र संवेदना पनि छ
मानिस सधैँ सुरक्षित भविष्यको खोजीमा हुन्छ। आर्थिक उपार्जन गर्न र आर्थिक दृष्टिकोणले भविष्य सुरक्षित बनाउन मानिसले अनेक प्रयत्न गरेको हुन्छ। पढ्नु, लेख्नु, सिक्नु र काम गर्नु भविष्य सुरक्षित बनाउनकै ला...