आ–आफ्ना पहिचान बोकेका कला आ–आफ्नै स्वभाव र प्रक्रियामा अगाडि बढ्ने हो भने अन्योल सिर्जना हुने वातावरण बन्दैन सायद। समसामयिक कलाको नाममा सबैजसो कला वा अकला पनि समावेश गर्ने प्रचलन बढ्यो भने स्वभावतः य...
देश, काल, परिस्थिति अनुसार सरकारले सर्जकलाई गतिशील हुन नदिन थरीथरीका सेन्सरका हरियार प्रयोग गर्ने गर्छन्। व्यवस्था टिकाइराख्न सत्ताले प्रयोग गरिराख्ने यस्ता सेन्सर कुन रूपमा प्रयोग हुने गर्छन्, यो अर्...
ग्यालरीको स्पेस स्थायी वा अस्थायी रूपमा बेच्ने प्रचलन नेपालमा पनि भित्रिसकेको छ। कला सिर्जनामा मात्र होइन, यसलाई प्रस्तुत गर्ने पनि अनेकौँ तरिका छन्। व्यापारसँग जोडिएको एउटा सिंगो कोठा मात्र नभई कोठाक...
यो अर्थवर्कमा जमिनमा त्रिकोणात्मक ढिस्कोभित्र अर्को त्रिकोणात्मक अझ अग्लो ढिस्को बनाई चारैतिर जुटका धागाले जमिनलाई घेरा हाल्दा एउटा खुला कोठाजस्तो बनेको थियो। आकाश नै यसको छत थियो। यसको बीचबीचमा दर्द...
टोटोला फूल (को को म्हेन्दो) लाई माध्यमका रूपमा प्रस्तुति गर्नु उनको अर्को तरिका हो। यसबाहेक भिजुअल डकुमेन्ट्री समेतको प्रयोगलाई उनले प्रस्तुत गरेका छन्। जसलाई ठूलो पर्दामा काइतेनको सन्दर्भलाई सुन्न, ह...
धर्मसँग समुदायको गहिरो सम्बन्ध स्थापित गर्न भौतिक रूपमा देख्न सकिने अनेक आकर्षक देवी–देवताका रूपलाई कलाकारले निर्माण गरे। विधि, रस, आसन आयुधले सुसज्जित यस्ता देवदेवी सबैजसो युवा रूपमा बनाएको देखिन्छ।...
विशेषतः सन् १९४० ताका चर्चित भएको अमूर्त अभिव्यञ्जनावादी कला आन्दोलनको रियाक्सनमा पप कलाको प्रादुर्भाव र विकास भएको थियो। समाजमा देखापरेका ‘पपुलर’ र ‘मास कल्चर’ यसको आधारबिन्दु थियो भने विज्ञापनका कमि...
आउटडोर पेन्टिङर स्टुडियो आर्टमा शैलीगत रूपमा स्पष्ट भिन्नता देख्न सकिन्छ। आउटडोर पेन्टिङ प्रभाववादी अंकन पद्धतिर सिद्धान्तमा आधारित भएको देखिन्छ। स्टुडियो आर्ट शास्त्रीयता, यथार्थवादीर सौन्दर्यवादी सि...
गोपाल कलाप्रेमीले आफ्ना विचारलाई अगाडि सार्न अनेक पात्रलाई विविध पोजमा प्रस्तुत गरेका छन्। महिलालाई शक्तिशाली रूपमा उभ्याइएको स्पष्ट देखिन्छ। उनले साँढे, गधा, घोडा, बाँदर, बोका, भेडा, कुकुरलाई अलिकता...