विशेष गरेर नेपाली समसामयिक कलाका पुस्तकहरू जति पनि प्रकाशनमा आए, यीमध्ये यो पुस्तक एक अलग स्वरूप र प्रकृतिको हुनुले पनि यसको चर्चा–परिचर्चा समय–सान्दर्भिक भएको पनि हो।
आर्ट काउन्सिल पुग्नेबित्तिकै एउटा भव्य व्यापार व्यवसाय भइरहेजस्तो, तामझामका साथ मेला लागेजस्तो वातावरण दर्शकसामु प्रस्तुत हुन्छ। कला हेर्न मान्छेहरू आएनन् भने कला आफै आम मान्छेसामु पुग्नुपर्छ भन्ने अव...
मिलेर काम गर्ने, कलाको सिर्जना गर्ने भन्ने कुरा नितान्त नौलो कुरा होइन। हाम्रो परम्परालाई मात्रै हेर्यौं भने पनि यस्ता उदाहरणहरू प्रशस्तै मात्रामा पाउन सकिन्छ। जहाँसम्म मिलेर कला सिर्जना गर्ने सन्दर्...
ललितकलाका विभिन्न हाँगाहरू छन्। स्वभावतः यस्ता कलाहरू सुन्ने कला (सङ्गीत), पढ्ने कला (साहित्य) र हेर्ने कला अर्थात् चित्र, मूर्ति वा वास्तुकला, नाच, नाटक आदि अनेक तह र प्रकारमा विभाजित छन्। कला सर्वव्...
हिजोका कला र कलाकारहरू मरेर गएजस्तै आजका यस्ता महत्त्वका कलाहरू पनि त्यही बाटोमा जाँदै छन् भनेर सोच्न पर्दा कटक्क मुटु दुखेर आउँछ। यसर्थ यस्तो कला अभिलेखन गर्ने सोच आज पनि नदेखिँदा हामी कलाको विकास कस...
उनी आफैले पनि बालककालमै भोगेका यौन शोषण (सेक्सुयल हेरेसमेन्ट) घरभित्रै भोगेका तितातिता तिरस्कारहरू, कुसंस्कारको मारमा महिनाबारी हुँदाको बेला भोगेका अथाह मानसिक पीडा आदिसँग जब उनले छाउपडीको यथार्थ सत्य...
जब हामी सन् १९६३ मा निर्माण भएको अमेरिकन कलाकार याओइ कुुसमाको ओभन प्यान (बन्द चुलो र ताप्के) भन्ने कलालाई हेर्छौं, महिलाको सवाल उठाउन कलाकारले भान्छाकोठाको भाडावर्तनलाई मोटिफका रूपमा प्रयोग गरेको देख्...
कसरी अवस्थाले कलाकारलाई एस्थेटिक्सको धारबाट बहकाएर अयन्त्र कतै लैजाँदो रहेछ भन्ने चित्रण गर्नका लागि यहाँ दादा र अति यथार्थवादीको कला आन्दोलनको प्रसंग जोडिएको हो ।