उनी एकाएक भावुक भइन्। साथीहरुसंग आक्रोश भावमा भनिन्, ‘जिल्ला यति सुन्दर छ, चुनाव चाही कति बदनामित है, चुनावमा मान्छे मर्ने जिल्लामा छोरी ड्युटी गर्न गई भनेर आमालाई कसले सुनाईदिएछ? पिर गरेको गर्यौ हुन...
जिल्लामा सबै भन्दा धेरै मतदाता रहेको र जिल्ला सदरमुकाम समेत जोडिएको दोलखाको भीमेश्वर नगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिष्पर्धा हुँदैछ।
नगर प्रमुख भरत बहादुर केसी र उपप्रमुख कमला बस्नेतको तोक आदेशमा निकटका कार्यकर्तालाई धमाधम पैसा बाँड्न थालिएको बिरोधमा कांग्रेसले नगरपालिका कार्यालयमा ताला लगाएको हो।
गृहनगरस्थित भीमेश्वर नगरपालिकाले खोलालाई ह्युमपाइपभित्र लुकाएर त्यसमाथि हेलिप्याड र पार्क बनाउन लागेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विरोध जनाएका छन्।