भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने
२५ वैशाख २०७९
•
१ मिनेट पाठ
भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने
जिल्लाको सबैभन्दा ठूलो र धेरै मतदाता भएको भीमेश्वर नगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धनले नगरस्तरीय चुनावी सभा नगर्ने भएको छ।




वडा तथा टोल भेला तथा सभाहरू सकेको गठबन्धनले नगरस्तरीय चुनावी सभा नगर्ने कांग्रेसका नगर सभापति शंकर कार्कीले बताए। नगर सभा र शक्ति प्रदर्शनको साटो टोल तथा घैरदैलो केन्द्रित भेला र मतदाता शिक्षालाई अन्तिम समयसम्म जारी राखिने कार्कीले सुनाए।

उनका अनुसार हरेक वडामा तीन सयका दरले मौन अवधि सुरु हुनु अघिसम्म २७ सय स्वयंसेवकले घरदैलोमा पुगेर मतदाता शिक्षा दिलाउनेछन्। ‘२०७४ को स्थानीय निर्वाचनमा यो नगरमा २३ सय मत बदर भयो, त्यसमध्ये रूख चिन्हमा समेत लागेको मात्र १७ सय थियो’ उनले भने, ‘यसपटक त्यसरी मत बदर हुन नदिने गरी मतदाता शिक्षा दिनेछौं, हाम्रा २७ सय स्वयंसेवकले मतदाता शिक्षा दिनेछन्।’

कार्कीले स्वयंसेवक गत सातादेखि नै टोलमा रहेको सुनाए। यता एमालेले भने २६ गते चरिकोटको सातदोबाटो चोकमा नगरस्तरीय सभा गर्दै छ। भीमेश्वर नगरपालिकामा गठबन्धनबाट कांग्रेसका ईश्वर मानन्धरले मेयर एकीकृत समाजवादीका संगीता पाख्रिनले उपमेयरमा उम्मेदवारी दिएका छन्। उनीहरूलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ। एमालेबाट हरिवंश चौलागाई मेयर र कमला बस्नेत उपमेयरमा मैदानमा छन्।
अर्को समाचार
भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने
२४ वैशाख २०७९
•
१ मिनेट पाठ
भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने
जिल्लाको सबैभन्दा ठुलो र धेरै मतदाता भएको भीमेश्वर नगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धनले नगरस्तरिय चुनावी सभा नगर्ने भएको छ।  




वडा तथा टोल भेला तथा सभाहरु सकेको गठबन्धनले नगर स्तरीय चुनावी सभा नगर्ने कांग्रेसका नगर सभापति शंकर कार्कीले बताए। नगर सभा र शक्ति प्रदर्शनको साटो टोल तथा घैरदैलो केन्द्रित भेला र मतदाता शिक्षालाई अन्तिम समय सम्म जारी राखिने कार्कीले सुनाए। 

उनका अनुसार हरेक वडामा तीन सय जनाका दरले मौन अवधि शुरु हुनु अघि सम्म २७ सय स्वयंसेवकले घरदैलोमा पुगेर मतदाता शिक्षा दिलाउनेछन्। '२०७४ को स्थानीय निर्वाचनमा यो नगरमा २३ सय मत बदर भयो, त्यो मध्ये रुख चिन्हमा समेत लागेको मात्र १७ सय थियो  उनले भने,  'यस पटक त्यसरी मत बदर हुन नदिने गरि मतदाता शिक्षामा जोड दिनेछौं, हाम्रा २७ सय स्वयंसेवकले मतदाता शिक्षा दिनेछन्'। कार्कीले स्वयंसेवक गत साता देखि नै टोलमा रहेको सुनाए।  

यता एमालेले भने २६ गते चरिकोटको सातदोबाटो चोकमा नगर स्तरीय सभा गर्दैछ। भीमेश्वर नगरपालिकामा गठबन्धनबाट कांग्रेसका ईश्वर मानन्धरले मेयर एकीकृत समाजवादीका संगीता पाख्रिनले उपमेयरमा उम्मेदवारी दिएका छन्। उनीहरूलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ।  एमालेबाट हरिवंश चौलागाई मेयर र कमला बस्नेत उपमेयरमा मैदानमा छन्।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस