गएराति स्थानीय रुद्र बहादुर ओलीको घर नजिकै राखिएको परालको माचबाट सल्किएको आगोले दोलखाको सिंगटी सडक किनारामा रहेको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीमा पर्ने बजारका ९ घर नष्ट भएका हुन्।
विदेशी लगानीको एउटा गैरसरकारी संस्थाले ७ बर्ष अघि विशेषज्ञ सहित निशुल्क सेवा दिने गरी १० बर्षका लागि जिम्मा लिएको यो अस्पतालको व्यबस्थापनबाट गत बर्ष उसले बीचैमा हात झिकेको थियो।
दोलखाको प्रदेश सभा क्षेत्र नं १ का ४ वटा वडामा पुन मतदान हुने भएको छ। एमालेले मतदानमा धाँधली भएको भन्दै उजुरी दिएको थियो। उजुरी पछि खटिएको छानबिन टोलीले जाँचबुझ गरेर फर्किएपछि बुझाएको प्रतिवेदन अनुसार...