एजेन्सी एजेन्सी
दैनिक ३ घन्टा मात्रै सुत्छन् मोदी, गर्छन् योगअभ्यास
अन्तर्राष्ट्रिय
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
दैनिक ३ घन्टा मात्रै सुत्छन् मोदी, गर्छन् योगअभ्यास
मोदीले आफ्नो दिनको सुरुआत योगाभ्यासबाट गर्छन् र सन्तुलित खानपान उनको स्वस्थ जीवनको मूलमन्त्र हो।
Whatsapp
केजरीवाल निकट आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
अन्तर्राष्ट्रिय
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
केजरीवाल निकट आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
भारतको राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीको जिम्मेवारी आम आदमी पार्टी (आप) की आतिशी मरलेनाले पाएकी छिन्।
Whatsapp
७४ लागे भारतीय प्रधानमन्त्री मोदी
अन्तर्राष्ट्रिय
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
७४ लागे भारतीय प्रधानमन्त्री मोदी
सन् २०१४ मा पहिलोपटक भारतको प्रधानमन्त्री बनेका मोदीको यो लगातार तेस्रो कार्यकाल हो। भारतसहित विश्वभर उनको लोकप्रियता निकै बढी छ।
Whatsapp
टेस्ला ट्रकमा आगलागी हुँदा तापक्रम पुग्यो एक हजार फरेनहाइट!
अन्तर्राष्ट्रिय
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
टेस्ला ट्रकमा आगलागी हुँदा तापक्रम पुग्यो एक हजार फरेनहाइट!
एलन मस्कको विद्युतीय ट्रक टेस्लामा भएको आगलागी नियन्त्रणमा लिन २ लाख लिटरको पानी प्रयोग भएको छ।
Whatsapp
पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा
अन्तर्राष्ट्रिय
Clock ३१ भदौ २०८१ | १ मिनेट पाठ
पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा
स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोमिटर माथिको उचाइँमा अन्तरिक्षमा सर्वसाधारण नागरिकले स्पेसवाक गरेका हुन्।
Whatsapp
ट्रम्पमाथि फेरि आक्रमणको प्रयास
अन्तर्राष्ट्रिय
Clock ३१ भदौ २०८१ | १ मिनेट पाठ
ट्रम्पमाथि फेरि आक्रमणको प्रयास
आइतवार अमेरिकाको फ्लोरिडास्थित एक गोल्फ क्लबमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न गएका ट्रम्पमाथि गोली प्रहारको प्रयास भएको बताइएको छ।
Whatsapp
राम मन्दीरको प्राण प्रतिष्ठासँगै अयोध्या पुग्ने पर्यटक बढे, ६ महिनामा ११ करोडले गरे दर्शन
अन्तर्राष्ट्रिय
Clock ३० भदौ २०८१ | १ मिनेट पाठ
राम मन्दीरको प्राण प्रतिष्ठासँगै अयोध्या पुग्ने पर्यटक बढे, ६ महिनामा ११ करोडले...
राम मन्दीरको प्राण प्रतिष्ठा भएसँगै अयोध्या पुग्ने पर्यटकहरूको सङ्ख्या ह्वात्तै बढेको छ।
Whatsapp
हाइटीमा तेल ट्याङ्कर विस्फोट हुँदा १६ जनाको मत्यु
अन्तर्राष्ट्रिय
Clock ३० भदौ २०८१ | १ मिनेट पाठ
हाइटीमा तेल ट्याङ्कर विस्फोट हुँदा १६ जनाको मत्यु
हाइटीमा तेल ट्याङ्करमा विस्फोट हुँदा १६ जनाको मत्यु भएको छ। अन्य ४० जना घाइते भएका छन्।
Whatsapp
भारतले प्याज र बासमती चामलको न्यूनतम निर्यात मूल्य हटायो
अन्तर्राष्ट्रिय
Clock ३० भदौ २०८१ | १ मिनेट पाठ
भारतले प्याज र बासमती चामलको न्यूनतम निर्यात मूल्य हटायो
भारतले प्याज र बासमती चामलको निर्यात शुल्क २० प्रतिशत कायम गर्ने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस