दक्षिण कोरिया हाल विवाह र जन्मदर संकटको सामना गर्दैछ। विश्वमै सबैभन्दा कम प्रजनन दर रहेको यस देशमा महिलाको औसत प्रजनन दर ०.७२ मात्र छ। विवाह दर घट्दै गएपछि सरकारले यो समस्यालाई समाधान गर्न कदम चालेको...
‘पुष्पा-२: द रूल’ को प्रदर्शनका क्रममा भएको भागदौडमा ज्यान गुमाएकी महिलाको परिवार र घाइते छोराको उपचारका लागि दुई करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरिएको छ।
भारतको संसद परिसरमा बिहीबार बिहान धक्का-मुक्की हुँदा ओडिशा बालासोर क्षेत्रका भाजपा सांसद प्रताप सारंगी घाइते भएका छन्। सारंगीले कांग्रेस सांसद राहुल गांधीमाथि आरोप लगाउँदै भने, ‘राहुलले मलाई धक्का दिए...
‘पुष्पा-२’ को प्रिमियरका क्रममा एक महिलाको मृत्यु भएपछि अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका अभिनेता अल्लू अर्जुनलाई कर्नाटक उच्च अदालतले धरौटीमा रिहा गरेको छ। यसअघि उनलाई हैदराबादको स्थानीय अदालतले...
चलचित्र ‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौडमा एक महिलाको ज्यान गएको मुद्दामा पक्राउ परेका दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई अदालतले हिरासतमा राख्न अनुमति दिएको छ।