एजेन्सी एजेन्सी
खतरामा ट्रूडोको सरकार
अन्तर्राष्ट्रिय
Clock २० भदौ २०८१ | १ मिनेट पाठ
खतरामा ट्रूडोको सरकार
एनडीपीले पछिल्लो साढे २ वर्षदेखि ट्रूडो नेतृत्त्वको सरकारलाई समर्थन दिएको थियो। जसका कारण ट्रूडो सत्तमा टिकिरहेका थिए।
Whatsapp
२०२४ को राष्ट्रपति निर्वाचनमा रूसले हस्तक्षेप गरेको अमेरिकाको आरोप
अन्तर्राष्ट्रिय
Clock २० भदौ २०८१ | १ मिनेट पाठ
२०२४ को राष्ट्रपति निर्वाचनमा रूसले हस्तक्षेप गरेको अमेरिकाको आरोप
अमेरिकाले रूसमाथि २०२४ को राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउँदै नयाँ प्रतिबन्ध घोषणा गरेको छ।
Whatsapp
युक्रेनमाथि रुसको मिसाइल आक्रमण: ५१ जनाको मृत्यु, २७१ घाइते
अन्तर्राष्ट्रिय
Clock १९ भदौ २०८१ | १ मिनेट पाठ
युक्रेनमाथि रुसको मिसाइल आक्रमण: ५१ जनाको मृत्यु, २७१ घाइते
रुसले युक्रेनमाथिको आक्रमण फेरि तिव्र बनाएको छ। मङ्गलवार रुसले गरेको मिसाइल आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ भने २७१ जना घाइते भएका छन्।
Whatsapp
कंगोको कारागारमा भागदौड मच्चिदा १२९ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १८ भदौ २०८१ | १ मिनेट पाठ
कंगोको कारागारमा भागदौड मच्चिदा १२९ जनाको मृत्यु
अफ्रिकी मुलुक कंगोको एक कारागारमा भागदौड मच्चिदा १२९ जनाको मृत्यु भएको छ । घटनामा ५९ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
Whatsapp
खाद्य संकटबाट गुज्रिरहेको नामिबियाले ७ सय जनावर मार्दै
अन्तर्राष्ट्रिय
Clock १७ भदौ २०८१ | २ मिनेट पाठ
खाद्य संकटबाट गुज्रिरहेको नामिबियाले ७ सय जनावर मार्दै
हालसम्मकै सबैभन्दा ठूलो खडेरीको चपेटामा परेको नामिबियामा खाद्य संकट उत्पन्न भएपछि ७ सय जनावर मार्न लागेको हो।
Whatsapp
खतरामा कङ्गनाको ‘इमरजेन्सी’
कला/साहित्य
Clock १६ भदौ २०८१ | १ मिनेट पाठ
खतरामा कङ्गनाको ‘इमरजेन्सी’
चलचित्रको ट्रेलस सार्वजनिक भएकै दिन पञ्जाबमा विरोध प्रदर्शन भएको थियो भने कङ्गनाको पुतला पनि जलाइएको थियो।
Whatsapp
२२ जना पर्यटक बोकेको रूसी हेलिकप्टर बेपत्ता
अन्तर्राष्ट्रिय
Clock १६ भदौ २०८१ | १ मिनेट पाठ
२२ जना पर्यटक बोकेको रूसी हेलिकप्टर बेपत्ता
कामचत्का प्रायद्वीप भ्रमणका लागि २२ जना पर्यटकलाई प्राचीन वचकाजेत्स ज्वालामुखीबाट उडान भरेको केही बेरमै रडारबाट बेपत्ता भएको थियो।
Whatsapp
पटकपटक जेल बसिसकेका बबिसिंहले जबरजस्ती घरभित्र छिरेर मुनाको हत्या गरेको पुष्टि
समाज
Clock १४ भदौ २०८१ | २ मिनेट पाठ
पटकपटक जेल बसिसकेका बबिसिंहले जबरजस्ती घरभित्र छिरेर मुनाको हत्या गरेको पुष्टि
अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्विकार गरेको छ।
Whatsapp
लामखुट्टेको टोकाइबाट फैलिन थाल्यो ‘ट्रिपल ई’ भाइरस
अन्तर्राष्ट्रिय
Clock १४ भदौ २०८१ | १ मिनेट पाठ
लामखुट्टेको टोकाइबाट फैलिन थाल्यो ‘ट्रिपल ई’ भाइरस
अमेरिकामा लामखुट्टेको टोकाइबाट सर्ने ‘ट्रिपल ई’ नामक भाइरस फैलिन थालेको छ। अमेरिकाको न्यू ह्यापसायरमा ‘ट्रिपल ई’ का कारण एकजनाको मृत्यु भएको छ भने ५ जना सङ्क्रमित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस