दुई दिनदेखिको अविरल बर्षासँगै त्रिशुली र कालीगण्डकी नदीमा पानीको सतह बढेसँगै नारायणी नदी पनि उर्लिएको छ । देवघाटधामको वेणीमा त्रिशुली र कालीगण्डकी मिसिएर नारायणी नदी सुरु हुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनमा डेढ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको प्रशासन तथा पुस्तकालय भवन उद्घाटन गरिएको छ ।
२००९ साल असार १४ गते ताप्लेजुङको ढङ्गेसाँघुमा जन्मिएका कम्युनिष्ट नेता मदनकुमार भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा ज्यान गयो ।
भरतपुर महानगरपालिकाको बुधबार सम्पन्न छैटौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि चार अर्ब १५ करोड रुपैयाँ बजेट पारित गरेको छ । बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।
बास मासेर विकास स्वीकार्य हुन्छ ? अहँ हुँदैन । विकासका लागि उठीबास लगाउन पाइन्छ ? अहँ पाइँदैन । बाटो बिस्तार गरी कालोपत्रे गर्ने नाममा घरको बार्दलीमुनिको भाग (पेटी) नै भत्काएर भर्याङको मुख त्यही बाटोम...
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न सरकारले देशभरि बन्दाबन्दी लागू गरेको आइतबार ९० दिन अर्थात् तीन महिना पुग्दैछ । बन्दाबन्दीको यो तीन महिनामा पोल्ट्री क्षेत्रमा करिब बीस अर्बको नोक्सान भएको दाबी...
कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका छन् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी । सञ्चारकर्मी र सुरक्षाकर्मीको तुलनामा स्वास्थ्यकर्मी बढी जोखिममा छन् ।