पाल्पाको तानसेनमा आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारकी कानूनमन्त्री रमा घर्ती र नेपाल सरकारका प्रतिनिधी नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेका हुन्।
पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पा मैदानमा ६ दिदीबहिनी बाबुको मृत्यु संस्कार उम्काउन भन्दै क्रियाकर्ममा लागेका छन्। नेपाली समाजमा मृत्यु संस्कारमा छोरा नै चाहिन्छ भन्ने परम्परागत मान्यतालाई चिर्न...
५६ वर्षीय ताल बहादुर कामीले मादक पदार्थ सेवन गरी शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।
घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। स्थानीय प्रेम श्रेष्ठले विस्थापितहरूलाई खाना र बासका लागि अस्थायी रूपमा विद्यालयमा व्यवस्थापन गरिएको बताए। उनले स्थानीयकै सहयोगमा घाइतेहरूलाई उद्धार गरी...
दर्जनौं स्थानमा पहिरोका खसेका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड बन्द भएको छ। धेरै स्थानमा पहिरो खसेका कारण आज राजमार्ग सञ्चालनमा आउन कठिनाई पर्ने बताइएको छ।
संघीय सरकारले अगाडी बढाएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको स्थानीय तह, जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका बासिन्दाको चर्को विरोध सुरु भएको छ। बुटवलमा आयोजनाको अध्ययन कार्यालय स्थापना भए पछि पाल्पा,...
पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुई ट्रिपर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि चार जना घाइते भएका छन्।