पाल्पाको रम्भा गाउँपालिका अध्यक्षमा बिष्णु भण्डारी र उपाध्यक्षमा राधा श्रेष्ठ विजयी भएका छन्। मतगणनामा विवाद सिर्जना भएपछि ढिला गरि मतगणना सम्पन्न भएको हो।
पाँच दलीय गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय...
अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत प्राप्त गरे।
पाल्पाको रामपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। रामपुर नगरपालिकाको नगर प्रमुख (मेयर) मा रमणबहादुर थापा र उपप्रमुख (उपमेयर) पदमा बालकुमारी थापा विजयी भएका हुन्।
वैशाख ३० गते भएको निर्वाचनमा पाल्पाको रिब्दीकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजइ भइन्।
पाल्पाको निस्दी गाउँपालिका पाँचदलीय गठबन्धनलाई हराउँदै एमालेले ‘क्लिन स्विप’ पारेको छ। सात वडा रहेको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सबै सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्...