अहिले बगैँचा राताम्य छन्। यहाँका स्थानीयको झोलामा स्याउ छ। खोलामा स्याउ छ। थोलामा स्याउ छ। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतही स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।
जुम्लाको पातारासी गाउँपालिकाका हरेक गाउँबस्तीमा सडक सञ्जालले जोडिएको छ। सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज भएको हो।
जुम्लामा सबैजसो स्थानीय तहमा बालविवाह भइरहेका छन्। तर बालविवाहको तथ्यांक कतै पाइँदैन। २० वर्ष मुनिका बालिका गर्भ चेक गराउन आउँदामात्र बालविवाह गरेको पहिचान हुन्छ।
गाउँका सबैले बालविवाहमा कडाइ गर्न थालेपछि बालबालिका पनि कम उमेरमा विवाह नगर्ने मनस्थितिमा छन्। उनीहरूलाई राम्ररी पढ्न, आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न परिवारले दबाब दिने गरेका छन्।
अहिले जुम्लामा राराताल घुम्ने वहानामा कर्णालीकै प्रशिद्ध मन्दिर चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्ने र चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्ने वहानमा राराताल घुम्न आउने पर्यटकको संख्या बढ्दो छ।
कोभिड १९ ले सशस्त्र प्रहरीको पहिचान बदलेको छ। अहिले सशस्त्र प्रहरी नागरिकको भरोसा बनेका छन्। नागरीकको संकटको सारथी बनेका छन्। अहिले सशस्त्र प्रहरी देख्ने बित्तिकै नागरिकले आफ्ना समस्या सहजै दर्शाउँछन्...