विनोद ढुंगाना विनोद ढुंगाना
तनहुँमा चार महिनामा तेब्बर बढीलाई संक्रमण
समाज
Clock ०७ भदौ २०७८ | २ मिनेट पाठ
तनहुँमा चार महिनामा तेब्बर बढीलाई संक्रमण
‘दोस्रो लहरको संक्रमण अलि कडा पनि देखियो। र निषेधाज्ञा कसैले टेरेनन्। कोरोना केही हैन भन्दा धेरै संक्रमित भए’, उनले भने।
Whatsapp
कोरोनाले सोलार आयोजनाको अवधि लम्ब्यायो
अर्थ
Clock ०३ भदौ २०७८ | २ मिनेट पाठ
कोरोनाले सोलार आयोजनाको अवधि लम्ब्यायो
कोरोना महामारीको प्रभावले तनहुँमा निर्माणाधिन सोलार आयोजनाको निर्माण अवधि लम्बिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलार फार्म प्रालीले निर्माण गरिरहेको ५ मेगावट क्षमताको आयोजना दुईबर्ष अगाडि...
Whatsapp
तनहुँमा करेन्ट लागेर युवकको मृत्यु
समाज
Clock ०१ भदौ २०७८ | १ मिनेट पाठ
तनहुँमा करेन्ट लागेर युवकको मृत्यु
निर्माणधिन आफ्नै घरमा मोटरबाट पानी तानेर हाल्दै गर्दा करेन्ट लागेर मृत्यु भएको तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए।
Whatsapp
घरको छतबाट खसेर सेनाको हवल्दारको मृत्यु
समाज
Clock ३२ साउन २०७८ | १ मिनेट पाठ
घरको छतबाट खसेर सेनाको हवल्दारको मृत्यु
गएराति घरको छतबाट खस्दा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।
Whatsapp
मिनी ग्रेटवाल चिनाउन कार्यपालिका बैठक
समाज
Clock ३० साउन २०७८ | २ मिनेट पाठ
मिनी ग्रेटवाल चिनाउन कार्यपालिका बैठक
चालु वर्षको बजेटमा मिनी ग्रेटवालनिर्माणका लागि गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले ४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।
Whatsapp
दर्जन पुल शिलान्यास, एउटै बनेनन्
अर्थ
Clock २७ साउन २०७८ | ३ मिनेट पाठ
दर्जन पुल शिलान्यास, एउटै बनेनन्
वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोट...
Whatsapp
धेरै वर्षपछि सेतीमा कञ्चन पानी
समाज
Clock २६ वैशाख २०७७ | ८ मिनेट पाठ
धेरै वर्षपछि सेतीमा कञ्चन पानी
२०६६ सालपछि पहिलो पटक सेती नदीको पानी यतिधेरै सङ्लो देखिएको हो । दिनरात लेदो बग्ने नदीले लकडाउनका कारण सङ्लिने अवसर पाएको हो ।
Whatsapp
दीर्घरोगीलाई घरगाउँमै औषधि
समाज
Clock २६ वैशाख २०७७ | ६ मिनेट पाठ
दीर्घरोगीलाई घरगाउँमै औषधि
नियमित औषधि सेवन गर्ने दीर्घरोगी लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा छन् । औषधि खरिद गर्न सकस छ ।
Whatsapp
रोकिएन चितुवा आतंक
समाज
Clock ०६ चैत्र २०७६ | ९ मिनेट पाठ
रोकिएन चितुवा आतंक
तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिका चितुवाको सिकार भएका छन्। यसै अवधिमाा चितुवा आक्रमणबाट पाँच बालबालिका घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस