जिबीविरुद्ध २०८० माघ २५ गते इन्टरपोलमा रेड नोटिस जारी भएको थियो। रेड नोटिसको रेकर्डअनुसार २०८० चैत ६ गते जिबीले मलेसियामा ‘म्यासेज रिसिभ’ गरेको देखिएको थियो।
गत वर्ष भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालतसहित देशका महत्त्वपूर्ण संरचनाहरूमा आगजनी हुँदा भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि जोगिन सकेन।
बाढीले स्थानीय तह र त्यहाँका जनप्रतिनिधि कति पीडामा छन् भन्ने ख्यालै नराखी मन्त्री लम्सालले दिएको अभिव्यक्तिलाई रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङको भोगाइले गतिलो जवाफ दिन सक्...