नेपालमा एक दशकमा कुल जनसंख्या १०.१ प्रतिशतले थपिँदा यही अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घटेको राष्ट्रिय जनगणना ०७८ को तथ्यांकले उजागर गरेको छ।
पछि देश विकास निर्माणको कार्यतर्फ लम्कँदै अघि बढ्दै गयो। देशमा विभिन्न क्षेत्रमा दक्ष इन्जिनियर जनशक्तिको खाँचो महसुस भयो। २०३० सालसम्म तीन वर्षे डिप्लोमा कोर्ष थियो।
विश्वले अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवस मनाइरहँदा नेपाली बालिका भने नेपालमा बालिकामाथि हुने गर्भदेखिकै हिंसा रोक्न घरपरिवारबाटै सोच परिवर्तन गर्नुपर्ने बताउँछन्।
‘बुधबार बिहान ११ बजेदेखि लाइन बसेँ साँझ ५ बजेसम्म पनि पालो आएन भिड उस्तै थियो। समाजिक दूरी कायम थिएन। त्यही भएर आज म बिहान ४ बजेदेखि आफ्नो ठाउँ सुरक्षित गर्न लाइनमा बस्न आइपुगेको हुँ,’ डल्लुकी सानुमैय...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को महामारीको दोस्रो लहर नेपालमा पनि फैलिँदै गएपछि मन्त्रालयले विद्यार्थीको बढी चाप भएको पाँच देशका लागि एनओसी उपलब्ध गराउन रोक लगाएको थियो।
नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर प...
त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरूले आफूहरूले विश्वविद्यालयमा लामो समयदेखि सेवा दिइरहेको र भविष्यको सुनिशिचतताका लागि कारार नियुक्ति माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा कुनै सुनुवाइ...
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको प्रभाव दिनदिनै बढी रहेको संकटपूर्ण अवस्थामा विद्यार्थीको सिकाइ निरन्तरता दिन अब होम स्कुलिङ आवश्यक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख...