हामीले हैसियतअनुसार पर्व मनाउनुपर्छ। वर्ष दिनसम्म घरगृहस्थीका काम मात्र गरिरहेका बेला तिजको अवसरमा वर्ष दिनमा दिदीबहिनी भेटघाट गरी रमाइलो गर्ने र मिठो खाने चाड भएकाले यस्ता चाडपर्वलाई कहिल्यै भुल्नु ह...
संस्कृतिलाई पहिले पहिले खानपिन, नाचगान, चाडपर्व, धर्मकर्म, वेशभूषा आदिका रूपमा मात्र बुझिन्थ्यो। वर्तमान समयमा भने संस्कृतिले व्यापक क्षेत्र ओगट्छ, जसलाई पालना गर्नु गराउनु देशप्रेम हो।
विज्ञान–प्रविधिले वर्तमान विश्व निरन्तर साँघुरो बनिरहेको छ। विज्ञान, प्रविधि तथा विश्वव्यापीकरण अवधारणाको कारण संसारको एउटा कुनाको सानोभन्दा सानो सूचना क्षणभरमै संसारभर पुग्छ र सबैले थाहा पाउँछन्।