जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि मंसिर महिनासम्म २३ जना पुरुष र १३ जना महिला गरी ३६ जना फेला परेका हुन्।
बाघको आक्रमणबाट बाँकेमा एक वृद्धा मारिएकी छिन्। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा काट्न गएकी स्थानीय ६७ वर्षीया...
नेपालगन्जको कान्ति तालमा हिउँदे आगन्तुक चरा बढ्दै गएका छन्। नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा रहेको तालमा हरेक वर्ष हिउँद महिनामा युरोप, मध्य एसियालगायत देशबाट हिउँदे जलचर चराहरू बसाइँ सरेर आउँछन्।