अर्जुन ओली अर्जुन ओली
नागरिक उन्मुक्ति जिल्ला अध्यक्ष थारु कांग्रेस प्रवेश
राजनीति
Clock २० जेष्ठ २०८२ | १ मिनेट पाठ
नागरिक उन्मुक्ति जिल्ला अध्यक्ष थारु कांग्रेस प्रवेश
नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारू नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार कांग्रेस महामन्त्री गगन थापाले थारूसहित नेता कार्यकर्तालाई कांग्रेस प्रवेश गराएका हुन् ।
Whatsapp
नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण सम्झौता अगावै सकिँदै
अर्थ
Clock २० जेष्ठ २०८२ | ३ मिनेट पाठ
नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण सम्झौता अगावै सकिँदै
उनकाअनुसार अहिलेसम्म ७० प्रतिशतजति भौतिक प्रगति देखिएको छ । तर, बजेट अभावका कारण भौतिक प्रगतिभन्दा कम अर्थात् १ अर्ब ५० करोड बराबरको रकममात्र कम्पनीले भुक्तानी लिएको छ ।
Whatsapp
सिक्टाको पुर्वी मुलनहरमा पहिलो शाखा निर्माण सुरु
समाज
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
सिक्टाको पुर्वी मुलनहरमा पहिलो शाखा निर्माण सुरु
करिब २ दशकअघि स्थानीयले निर्माण गरेको ‘राजकुलो’ मा सिक्टाको पानी खसालेर किसानले खेतबारीमा सिंचाइ गर्दै आएका छन् ।
Whatsapp
विधान मिचेर नेतृत्व चयन गरिएपछि एमाले निकट किसान महासंघ भित्र विवाद
राजनीति
Clock ०६ जेष्ठ २०८२ | ३ मिनेट पाठ
विधान मिचेर नेतृत्व चयन गरिएपछि एमाले निकट किसान महासंघ भित्र विवाद
नयाँकार्य समिति, पदाधिकारी निर्वाचित गर्न जिल्लाका ८ वटै स्थानीय तहबाट ४ सय बढी प्रतिनिधि आएपनि उनीहरु निराश भएर फर्केका थिए ।
Whatsapp
क्षतिपूर्ति माग्दै मृतकका आफन्तले गरे राजमार्ग अवरुद्ध, सयौं सवारी अलपत्र
समाज
Clock २५ वैशाख २०८२ | २ मिनेट पाठ
क्षतिपूर्ति माग्दै मृतकका आफन्तले गरे राजमार्ग अवरुद्ध, सयौं सवारी अलपत्र
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुमस्थित सौरी गाउँमा बसको ठक्करबाट एक युवकको ज्यान गएपछि स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन्। आन्दोलनका कारण सयौं सवारी साधन...
Whatsapp
खहरे खोलाको बाढीले छिनभरमै मकैबाली सखाप
समाज
Clock २३ वैशाख २०८२ | १ मिनेट पाठ
खहरे खोलाको बाढीले छिनभरमै मकैबाली सखाप
खहरे खोलामा आएको बाढीले बाँकेको राप्ती सोनारी गाउँपालिका- १ कुसुमस्थित बसेरी गाउँमा बेमौसमी मकै बालीमा ठुलो क्षति पुर्‍याएको छ।
Whatsapp
आंशिक प्राध्यापकको आन्दोलन: महेन्द्र बहुमुखी क्याम्पसको पठन पाठन ठप्प
शिक्षा
Clock २२ वैशाख २०८२ | २ मिनेट पाठ
आंशिक प्राध्यापकको आन्दोलन: महेन्द्र बहुमुखी क्याम्पसको पठन पाठन ठप्प
आंशिक प्राध्यापकको आन्दोलनका कारण महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको पठन पाठन प्रभावित भएको छ। विभिन्न माग राख्दै आंशिक प्राध्यापक संघले ज्ञापन पत्र बुझाए पनि सुनुवाइ नभएपछि तालाबन्दी गरेर पठन पाठन...
Whatsapp
पोखरेलको आग्रह: साना दललाई होइन, बलिया शक्तिलाई मतदान गराैं
राजनीति
Clock २० वैशाख २०८२ | १ मिनेट पाठ
पोखरेलको आग्रह: साना दललाई होइन, बलिया शक्तिलाई मतदान गराैं
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनताले अब साना दललाई मतदान गरेर जनमत विभाजित नगर्ने प्रतिज्ञा गर्नुपर्ने बेला भएको बताएका छन्।
Whatsapp
एमाले हाँगा बिनाको पार्टी, ओली बाहेक जिउँदो एमाले कोही छैन: घनश्याम भुसाल
राजनीति
Clock २० वैशाख २०८२ | १ मिनेट पाठ
एमाले हाँगा बिनाको पार्टी, ओली बाहेक जिउँदो एमाले कोही छैन: घनश्याम भुसाल
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले हाँगा बिनाको पार्टी भएको टिप्पणी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस