गाउँपालिकाले उक्त कार्यक्रममार्फत यस वर्ष विभिन्न कृषि फर्म, समुह तथा सहकारी संस्थामार्फत २२ वटा पावर टिलर तथा एक सय दुई थान मिनी टिलर किसानलाई वितरण गरेको छ।
नेपालगन्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले मार्टको तेस्रो संस्करणमा भारतका महत्त्वपूर्ण पर्यटकीय सहरहरू बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ४० भन्दा बढी टुर अपरेटरहरूको सहभागिता रहने निश्चित भएको...