यो कार्यमा लुम्बिनी प्रदेशका पूर्वमन्त्रीद्वय भण्डारी लाल यादव (वर्तमान सांसद) र विजयबहादुर यादव(पूर्व सांसद)को नेतृत्वमा ३०-३२ जनाको समुहले कार्यालयमा प्रवेश गरी बदमासी गरेको जारी विज्ञप्तिमा उल्लेख...
प्रदर्शनकारीले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको निजी घरमा आगजनी गरिदिएका छन् भने उपप्रमुख संगिता सुवेदी र कोहलपुर–११ की वडाअध्यक्ष कल्पना शर्माको घरमा तोडफोड गरिदिएका छन् ।
बुधबार बिहान कार्यालयका कर्मचारीले उक्त कार्ड फेला पारेका हुन। प्रत्यक्षदर्शी स्थानीयका अनुसार नेपालगन्जका अधिकांश सरकारी कार्यालयका सामान लुटपाट भएको छ ।