पहिला एएफसी युथ च्याम्पियनसिप र अहिले एसियन कपको नाममा आयोजना हुने प्रतियोगिताको छनोटमा नेपालले धेरै अघिदेखि नै सहभागिता जनाउँदै आएको हो। तर, सफलता भने एकपल्ट मात्रै मिलेको इतिहास छ, त्यो थियो सन् २००...
प्रायः प्रशिक्षक आफ्नो टोलीले हार्दा टाउको समाउँछन्, निराशा व्यक्त गर्दै खेलाडीसँग असन्तुष्टी पोख्छन्। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी महिला लिगमा यस्तो एक टोली छ, जसका प्रशिक्षक गोल खाँदा...
तेस्रो चरणसम्म मात्रै दुई अंक जोडेको चन्द्रपुर नगरपालिकाको एन्फा महिला लिगमा एउटै लक्ष्य थियो, रेलिगेसनबाट उत्रिने । तर, अहिले चन्द्रपुरको लक्ष्य फेरिएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एकतर्फी खेलमा बागमती युथ क्लबमाथि ३–० को जित दर्ता गरेकै दिन बिहीबार एपिएफ क्लबले पनि वालिङ नगरपालिकालाई पराजित गर्दै एन्फा महिला लिगमा दोस्रो चरण पुग्ने होडलाई बलिय...
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार महिला लिगमा संकटा फुटबल क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा सुरु हुनुअघि नै एकाएक दक्षिणी पारापिट खचाखच भरियो।
लामो समयपछि एक्कासि एकदिवसीयबाट क्रिकेटको सबैभन्दा छोटो फम्र्याट ट्वान्टी–२० सिफ्ट हुनुपर्दा टोलीको त्यो लक्ष्य पूरा हुन सकेन। त्यसैले त्यो अस्ताइसकेको लक्ष्य छाड्दै नेपाली टोली पुनः लामो फर्म्याटको क...
शनिबार आर्मीविरुद्ध २–१ को जित निकाल्न पनि एपिएफलाई निकै संघर्ष गर्नुपर्यो। यही लिगमामार्फत प्रशिक्षणमा डेब्यु गरेका चुनबहादुर थापाको रक्षात्मक रणनीति बुझ्न एपिएफलाई मुस्किल पर्यो।