भनिन्छ नि खायो भने हैन पल्कियो भने डराउनु पर्छ । यसरी आफूले बनाएका अन्य सामानसमेत घरबाटै चोरी भयो भने के गर्ने भन्ने चिन्तामा उनी डुबे । एक बिहान उनले निर्णय गरे घरको रेखदेखका लागि सिसी क्यामेरा जोड्छ...
पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघले आफ्नो इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाएको छ। गत मंसिर २८ गते भएको निर्वाचनबाट महासंघको अध्यक्षमा निर्मला शर्मा चार हजार २८२ मतसहित विजयी भइन्।
केही सवारी साधनमा चढ्न र झर्न सजिलो हुने भए पनि बाँकी सबै गाडी अग्लो भएको उनीहरूको भनाइ छ । सार्वजनिक सवारी साधनभित्र छिरे पनि बसेर यात्रा गर्न भने सङ्घर्ष नै गर्नुपर्ने उनीहरूको गुनासो छ ।
लगानीअनुसार सबैले काम गरेको भए सायद टिभी आफैं भने अहिलेसम्म जीवित रहने थियो। कर्मचारीको अल्छीपन र अध्यक्ष राईको मुख ताक्ने प्रवृत्तिले टिभीबाट हुने आम्दानी सुरुवातबाटै शून्य प्रायः रहिरह्यो।
अलिकति ठुलो घटना भएको अवस्थामा टोली परिचालन हुने गरी तयारी अवस्थामा छौं । त्यहीँ भएर पहिलो रेस्पोन्स हामीले ५ देखि १० मिनेटमा गर्छौं र बृहत प्रतिकार्य गर्नुपर्ने भए ३० मिनेट भित्रमा गर्छाैं।
सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन संसद्मा पेस गर्यो। प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लैजाने निर्णय पनि गरिसकेको छ।