तेजेन्द्र काफ्ले तेजेन्द्र काफ्ले
उद्योगलाई सरकारसँग जोड्न लागिपरेका छौं: भागीरथ सापकोटा
अन्तर्वार्ता
Clock २५ भदौ २०८१ | ४ मिनेट पाठ
उद्योगलाई सरकारसँग जोड्न लागिपरेका छौं: भागीरथ सापकोटा
सत्तारुढ दल नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागीरथ सापकोटा २०८१ वैशाख ७ देखि संगठनको नेतृत्वमा छन्।
Whatsapp
‘पीडक जोगाउने मनसायले विधेयक आएको छ!’
अन्तर्वार्ता
Clock ०२ भदौ २०८१ | ९ मिनेट पाठ
‘पीडक जोगाउने मनसायले विधेयक आएको छ!’
शान्तिसम्झौता भएको १८औं वर्षमा बल्ल बुधबार प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ। बिहीबारै विधेयक राष्ट्रियसभामा टेबल भएको छ।
Whatsapp
‘बंगलादेशको संकेत नेपाली नेताले बुझ्न जरुरी छ’
अन्तर्वार्ता
Clock २५ साउन २०८१ | ८ मिनेट पाठ
‘बंगलादेशको संकेत नेपाली नेताले बुझ्न जरुरी छ’
आरक्षणका लागि छुट्ट्याइएको कोटा खारेजीको माग गर्दै विद्यार्थीहरूले सुरु गरेको आन्दोलनले बंगलादेशमा राजनीतिक उथलपुथल ल्याएको छ। १५ वर्ष लामो सत्ता यात्राको बिट मार्दै शेख हसिना देश छाड्न बाध्य भइन्।
Whatsapp
केपी ओलीसँग हामी ढुक्क छौं: विमलेन्द्र निधि
अन्तर्वार्ता
Clock १६ साउन २०८१ | १० मिनेट पाठ
केपी ओलीसँग हामी ढुक्क छौं: विमलेन्द्र निधि
संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन भएको दुईसाता पूरा भएको छ। यो बीचमा सरकारले राष्ट्रिय योजना आयोगमा नियुक्ति, प्रदेश प्रमुख हेरफेर, राजदूत सिफारिसलगायत काम गरेको छ।
Whatsapp
संविधानको धारा ७६(३) ले एमाले अध्यक्ष ओलीलाई चिन्दैन : डा. चन्द्रकान्त ज्ञवाली
अन्तर्वार्ता
Clock २७ असार २०८१ | १२ मिनेट पाठ
संविधानको धारा ७६(३) ले एमाले अध्यक्ष ओलीलाई चिन्दैन : डा. चन्द्रकान्त ज्ञवाली
०७९ को निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पालैपालो सहयात्री बनाएर करिब १९ महिना सिंहदरबार कब्जा गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल अन्ततः सत्ताबाट बाहिर...
Whatsapp
सत्ता खेलोफड्कोमा प्रभावहीन संसद्
राजनीति
Clock २७ असार २०८१ | १० मिनेट पाठ
सत्ता खेलोफड्कोमा प्रभावहीन संसद्
असार १६ गते बसेको प्रनिधिसभा बैठकमा १७९ सांसद मात्र उपस्थित थिए, जुन दिन बजेट आश्रित तीन विधेयक पारित गर्ने महत्त्वपूर्ण कार्यसूची थियो।
Whatsapp
सत्तामा हलचल: संविधान संशोधन कति सहज ?
राजनीति
Clock १९ असार २०८१ | ४ मिनेट पाठ
सत्तामा हलचल: संविधान संशोधन कति सहज ?
अन्ततः आम निर्वाचन भएको १९ महिनामा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) बाट सत्ताको बागडोर खोस्न सफल भएका छन्।
Whatsapp
एसइईमा विद्यार्थी होइन, राज्य असफल
अन्तर्वार्ता
Clock १५ असार २०८१ | ११ मिनेट पाठ
एसइईमा विद्यार्थी होइन, राज्य असफल
राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष सञ्चालित एसइईको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ।
Whatsapp
बजेटमा खेलोफड्को चलिरहेको छ: खतिवडा
अन्तर्वार्ता
Clock १८ जेष्ठ २०८१ | १४ मिनेट पाठ
बजेटमा खेलोफड्को चलिरहेको छ: खतिवडा
सरकारले गत मंगलबार आगामी आर्थिक वर्षका लागि करिब साढे १८ खर्ब बराबर आयव्ययको अनुमानित विवरण सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस