बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी बुधबारदेखि नेपालमा मौसम बदली हुने र बिहीबारदेखि वर्षा तथा हिमपातको सम्भावना बढ्ने मौसमविद्ले बताएका छन्।
आजको सबैभन्दा ठूलो प्रश्न, किशोर श्रेष्ठलाई पक्राउ गर्न हुन्थ्यो कि हुँदैनथ्यो? मात्र होइन। प्रश्न यो हो, नेपालको लोकतन्त्रमा असहमतिलाई राज्यले कसरी सम्बोधन गर्छ?
नेपालले पछिल्ला केही दिनयता अत्यन्तै दुःखद र अस्वाभाविक घटनाहरूको शृङ्खला देखिरहेको छ। असार २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल ख...
एउटा पक्षमा नेपाली कांग्रेसभित्र नेतृत्व र शक्ति सन्तुलनको सङ्घर्ष चर्किएको छ भने अर्को पक्षमा विभाजित वामपन्थी शक्तिहरू फेरि नजिकिने प्रयासमा देखिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह, कमै बोल्छन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा होस् वा प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देश दौडाहामा रहेको समयमा किन नहोस्, उनले बोलेको कमैमात्र सुनिएको हो।
यो आन्दोलन केवल क्षेत्रीय असन्तुष्टिको अभिव्यक्ति मात्र होइन, यो त राज्य पुनर्संरचना, समावेशिता, पहिचान र समानताको प्रश्नसँग प्रत्यक्ष रूपमा जोडिएर विकसित भएको हो।